म्यान युनाइटेड फर्किएपछि रोनाल्डोले लेखे- सर एलेक्स, यो तपाईँका लागि हो

इङ्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको फिर्ती सम्पन्न भएको छ। समर ट्रान्सफरको अन्तिम दिन मंगलबार म्यान युनाइटेड र रोनाल्डोबीच सम्पूर्ण प्रक्रिया सम्पन्न भएको हो। म्यान युनाइटेड फर्किएपछि रोनाल्डोले आफू जहाँ हुनुपर्ने, त्यहाँ पुगेको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले म्यान युनाइटेडप्रतिको माया व्यक्त गरेका छन्। म्यान युनाइटेड छाडेको १२ वर्षपछि रोनाल्डो फेरि […]