आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हरायो

काठमाडौं, पुस ४। इङ्लिस प्रिमियर लिग फुटबल अन्र्तगत गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ । आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोवीले एक एक गोल गरेका छन् । खेलको १६औँ मिनेटमा मार्टिनेलीले गरेको गोलको मद्दतले आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ्त्यस्तै, खेलको २८औँ मिनेटमा मार्टिनेलीले […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र फुलहम विजयी भएका छन् । राति भएको खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २–० गोलले हरायो । खेलको १६ औँ मिनेटमा लिड्सका रोविन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता बनाएको थियो । खेलको ३५ औँ मिनेटमा लेस्टरका हर्भे बर्नेस्ले गोल थपे । त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन् । जितसँगै तीन अंक जोडेको लेस्टर ११ खेलमा आठ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । लिड्स युनाइटेड १० खेलमा ९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा फुलहमले एस्टनभिल्लालाई ३–० गोलले हरायो । ख...

प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमै, लिड्स युनाइटेड १–० ले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले विजयी यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । आर्सनलका लागि ३५औँ मिनेटमा साकाले गरेको गोल नै निर्णायक भयो । आर्सनल  १० खेलमा २७ अङ्कसहित शीर्ष स्थानमा छ । गएराति नै भएको अर्को खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।  लिभरपुलका मोहम्मद सलाहले ७६औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुल नौ खेलमा १३ अङ्कसहित आठौँ स्थानमा पुगेको छ ।हारेको सिटीले शीर्ष स्थानमा ...

एभर्टनले चेल्सीलाई हरायो, टोटनहम विजयी

काठमाडौं । रेलिगेसन क्षेत्रबाट माथि उक्लन संघर्ष गरिरहेको एभर्टनले आइतबार राति चेल्सीलाई १–० ले हराएको छ । जितसँगै एभर्टनले रेलिगेसनबाट बच्ने सम्भावना जीवित राखेको छ ।  एभर्टनको जितमा रिचार्लिसनले ४६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । एभर्टनले ३३ खेलबाट ३२ अंक जोडेको छ । जुन रेलिगेसन क्षेत्रभन्दा माथिको लिड्स युनाइटेड र बर्नलीभन्दा दुई...

इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो । न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्य...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडलाई ४–१ ले हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले घरेलु टोली लिड्स युनाइटेडलाई हराएको छ । आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित भयो ।आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोबीले एक/एक गोल गरे । लिड्सका राफिन्हाले एक गोल फर्काए । जितसँगै आर्सनलको १८ खेलमा ३२ अङ्क छ । आर्सनल चौथौ स्थानमा छ । लिड्स १६ अङ्कका साथ १६औँ स्थानमा छ ।