सामाजिक सञ्जालमा पोग्वाको आलोचना

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वुल्भविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि म्यानचेष्टर युनाइटेडका

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगको प्रश्नपत्रमाथि सामाजिक सञ्जालमा आलोचना

१८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक र निम्न माध्यमिक तहका शिक्षक पदको खुला प्रतियोगितात्मकको लिखित परीक्षा सकिएसँगै परीक्षामा सोधिएको प्रश्नमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आयोगले माध्यामिक तहको गत मंगलबार र निम्न माध्यमिकको बिहीबार परीक्षा लिएको हो । यी दुवै तहको परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको, गल्ती प्रश्न सोधिएको, बजारका […]

पुटिनको आलोचना गर्ने मोडेलको शव भेटियो

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्ने मोडलको शव फेला परेको छ । २३ वर्षे मोडल ग्रेटा वेड्लरको शव सुटकेशभित्र फेला परेको जनाइएको छ । गत वर्ष सामाजिक सञ्जालमा पुटिनप्रति आलोचनात्मक टिप्पणी गरेको केही समयलगत्तै देखि उनी हराइरहेकी थिइन् । उनले पुटिनलाई ‘मनोरोगी’ को संज्ञा दिएकी थिइन् । राष्ट्रपतिको आलोचना असह्य हुने रुसमा उनी हराएको […]

वर्षमान पुन ‘चार्टर विमान’मार्फत स्वदेश फर्किँदै, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं, १० माघ । चीनमा उपचार गराईरहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वास्थ्यलाभ गरी आज स्वदेश फर्कदैछन् । तर, उनी स्वदेश आईनपुग्दै उनको चर्को आलोचना भएको छ। कारण हो उनी चार्टर विमानमार्फत नेपाल आउन लाग्नु । यसअघि नै पुनले आफू माघ १० गते स्वदेश फर्कने जनाएका थिए । तर, आज पुन चार्टर विमानमार्फत […]

जापानका एक मेयरले पदक टोक्दा सामाजिक सञ्जालमा चर्को आलोचना

टोक्यो ओलम्पिक्समा विजेता खेलाडीहरूले पदकलाई दाँतले टोकेको देखिएकै हो ।  तर जापानको नागोया शहरका मेयर ताकाशी कावामुराले ओलम्पिक्समा स्वर्ण पदक जित्ने सफ्टबल खेलाडी मियु गोटोको पदक टोकेपछि आलोचना खेप्नुपरेको छ ।  कावामुराले गोटोको पदक बेस्सरी टोकिदिँदा पदक फुटेको छ । त्यसपछि ओलम्पिक प्रशासनले गोटोका लागि नयाँ पदक बनाउने भएको छ ।  कावामुराले पदकलाई दाँतले टोक्दा पदक फुटेको आवाज नै आएको थियो ।  घटना सार्वजनिक भएपछि कावामुरालाई सामाजिक सञ्जालमा चर्को आलोचना गरियो । आलोचना भएपछि उनले...

पल्टेको ऊँटमाथि बसेर योग गरेपछि बीएसएफ जवानहरूको आलोचना

भारतको राजस्थानमा बीएसएफको टीमले ऊँटहरूलाई लडाएर तिनीहरूमाथि बसी योगासन गरेपछि आलोचना भएको छ । सामाजिक सञ्जालमा यस कार्यको कठोर आलोचना गरिएको छ । निर्दोष जनावरहरूलाई सताएर यस्तो भद्दा प्रदर्शन गर्ने कुबुद्धि कुन चाहिँलाई आएछ भनी मानिसहरू प्रश्न गरिरहेका छन् । आयोजकहरूलाई तत्कालै पक्राउ गर्न समेत माग गरिएको छ ।  सोमवार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस्तो उट्पट्यांग काम गरिएको हो ।

कंगना रनावतले सामाजिक सञ्जालमा फेरि मच्चाइन् हंगामा, खाँदैछिन् बेस्सरी गाली

बलिउड अभिनेत्री कंगना रनावतले प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको प्रशंसा गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नुपरेको छ ।  उनलाई दिमाग बिग्रेकी, मुसलमानहरूलाई घृणा गर्ने र कुण्ठित भएको भन्दै टिप्पणीहरू गरिएका छन् ।  अचम्मको कुरा त कंगनाको आलोचना ट्विटरमा भइरहेको छ जबकि उनको अकाउन्ट सदाका लागि बन्द गरिएको छ ।    कंगनाले इन्स्टाग्राममा लेखिन्, ‘आफ्नो देश र जनतालाई उग्रवादी इस्लामिक आतंकवादबाट बचाउनका लागि यो प्रत्येक देशको मौलिक अधिकार हो । भारत इजरायलको समर्थन गर्छ । आतंकवादको...

प्रियंकाको गर्भवती फण्डा, चर्को आलोचना

काठमाडौं। आमा बन्न लागेकी नायिका प्रियंका कार्कीको बेबी बम्प चर्चामा छ। सामाजिक सञ्जालमा बेबी बम्पका तस्बिर सेयर गर्दा उनको आलोचना र शुभकानाका प्रतिक्रिया आइरहेको छ। पछिल्लोपटक शेयर गरको बेबी बम्पको तस्बिरमा भने आलोचना बढी छ। जुस खाँदै गरेको तस्बिर शेयर गरिकी उनले आफ्नो पेटमा मानिसको चित्र बनाएर गर्भभित्रको बच्चालाई समेत जुस पिलाएकी छिन्। यसलाई धेरैले गर्भवती फण्डा भनेका छन्।

लैंगिक रुपमा भएको कोमल वलीमाथि भएको आलोचना खेदजनक : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शंकर पोखरेलले लैंगिक रूपमा सांसद कोमल वलीमाथि आलोचना हुनु खेदजनक भएको बताएका छन् ।  आइतवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पोखरेलले वलीमाथि भएको आलोचना खेदजनक भएको बताएका हुन् ।  नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले शनिवार एक सार्वजनिक कार्यक्रममा सांसद वलीमाथि टिप्पणी गरेका थिए । सो टिप्पणीसँगै उनको अहिले चर्को आलोचना भइरहेको छ ।  पन्तले वलीले गीत गाएकै भरमा उनले राष्ट्रिय सभामा ल्याइएको जस्ता टिप्...