स्टेफन जेरार्ड बने एस्टन भिल्लाका प्रशिक्षक

इङ्लिस प्रिमियर लिग फुटबल क्लब एस्टन भिल्लाले स्टेफन जेरार्डलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। क्लबको खराब प्रदर्शनपछि डिन स्मिथलाई बर्खास्त गरेको एक साता पनि बित्न नपाउँदै एस्टन भिल्लाले नयाँ प्रशिक्षकका रुपमा जेरार्डको नाम घोषणा गरेको हो। जेरार्ड तीन वर्षयता स्कटिस क्लब रेन्जर्सको प्रमुख प्रशिक्षक थिए। उनले गत संस्करणको घरेलु लिग जितेको थियो। रेन्जर्सले १० वर्षपछि […]