दोश्रो कार्यकालका लागि राज्य संसदमा उठ्ने भण्डारीलाई मेरिल्याण्डकी सभामुखको समर्थन

अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेद्वारीको मेरिल्याण्ड राज्यकी हाउस अफ डेलिगेट्समा सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् । बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली […]

सम्बन्धित सामग्री

दोश्रो कार्यकालका लागि भागवत गीता छोएर सपथ लिदै मेरिल्याण्ड राज्य सांसद भण्डारी

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथ लिने भएका छन् । भण्डारीले बुधबार हुने सपथग्रहणमा उनले भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मध्यान्न १२ बजे मेरील्याण्डको राज्य सांसद पदको सपथ लिनेछन् । भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए […]

अमेरिकाको स्थानीय निर्वाचनमा नेपाली मूलका तीन जना विजयी

काठमाडौं । नेपाली मूलका तीन अमेरिकी नागरिकले त्यहाँ हालै सम्पन्न स्थानीय स्तरको निर्वाचनमा विजय हासिल गरेका छन् । मेरिल्यान्ड राज्यको विधान सभा क्षेत्र–८ बाट ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । मेरिल्यान्ड राज्यको राज्य विधायक सदस्यका लागि उहाँ एक सशक्त उम्मेदवारको रूपमा खडा हुनुभएको थियो । यसअघि पनि उहाँ सोही क्षेत्रबाट विजयी हुनुभएको […]

न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ विधानसभा प्राथमिक निर्वाचनमा विजयी

विश्वकै सम्राट राज्य न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटिककाे तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन । तर आगामी नोभेम्बरमा श्रेष्ठले रिपब्लिकनका प्रतिद्वन्दीसँग भिड्नु पर्ने हुन्छ ।उनले १०३ औँ विधानसभा डेमोक्रयाटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गर्न सफल भएकी छिन । श्रेष्ठको जितसँगै सन् १९९९ पछि पहिलो पटक १३ कार्यकालको बिजेता रहेका काहिल आगामी नोभेम्बरमा हुने विधानसभा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । अनौपचारिक नतिजा अनुसा

दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि देउवालाई अमेरिकाले दियो बधाई

काठमाडौं, २९ मंसिर । संयुक्त राज्य अमेरिकाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित् अमेरिकी दूतावासले आज देउवालाई बधाई तथा शुभकामना दिएको हो । १४औं महाधिवेशनमा देउवा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । उनले डा. शेखरप्रसाद कोइरालालाई पराजित गरेका हुन् । अमेरिकी दूतावासको फेशबुक पेजमार्फत दिईएको […]