अमेरिकाको स्थानीय निर्वाचनमा नेपाली मूलका तीन जना विजयी

काठमाडौं । नेपाली मूलका तीन अमेरिकी नागरिकले त्यहाँ हालै सम्पन्न स्थानीय स्तरको निर्वाचनमा विजय हासिल गरेका छन् । मेरिल्यान्ड राज्यको विधान सभा क्षेत्र–८ बाट ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । मेरिल्यान्ड राज्यको राज्य विधायक सदस्यका लागि उहाँ एक सशक्त उम्मेदवारको रूपमा खडा हुनुभएको थियो । यसअघि पनि उहाँ सोही क्षेत्रबाट विजयी हुनुभएको […]