बाग्मती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक प्रदेशसभा भवन हेटौँडामा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८–०८१ को विनियोजन विधेयकमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।  यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेटमाथि छलफल चलाउन दिएको थिएन । तर, बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ […]

सम्बन्धित सामग्री

भक्तपुर पुगेर लीले भने- ‘नेपाली कलासंस्कृति चिनियाँसँग मिल्दोजुल्दो’ (फोटोफिचर)

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका […]

दोलखाबाट गठबन्धनतर्फ खड्का, काफ्ले र शिवाकोटीको दाबी

दोलखाबाट संघीय चुनावमा प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले दाबी गरेका छन् । माओवादीबाट बाग्मती प्रदेशसभा सदस्य एवम् वन तथा वातावरण मन्त्री खड्काले संघीय सांसदका प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।काफ्ले विद्यार्थी संगठन र शिवाकोटी पत्रकारिता क्षेत्रबाट भर्खरै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । २०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले पार्वत गुरुङ ५५ हजार ४ सय ५

बाग्मती प्रदेशसभा बैठक पुनः सुचारु

काठमाडौं, १९ जेठ । नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि अवरुद्ध बाग्मती प्रदेशसभाको बैठक पुनः सुचारु भएको छ । नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको बैठक २ घण्टा पछि पुनः सुचारु भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो । एमाले बाग्मती प्रदेश […]

बाग्मती प्रदेशसभा बैठक केहीबेर अवरुद्ध

काठमाडौं, १९ जेठ । बाग्मती प्रदेशसभाको बैठक नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दिपक निरौलालाई आफ्नो भनाई राख्न समय दिएका थिए ।

बाग्मती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, ८ चैत्र । मंगलबार बसेको बाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकले सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर बैठक स्थगित गरेका हुन् । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको प्रदेशले जनाएको छ । […]

प्रतिपक्षी दलको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक स्थगित

काठमाडौं, ७ पुस । बाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि आजका लागि बैठक स्थागित भएको हो । प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले सुरुवातमै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोस पोखेका थिए । उनी बोल्न सुरु गरेलगत्तै एमालेका सांसदहरुले विरोध जनाएका थिए । सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक सांसदहरुलाई बस्न आग्रह गरेपछि नमानेपछि […]

बाग्मती प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन्दैछिन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान १० बजे बाग्मती प्रदेशसभा बैठक बस्दैछ।

वैद्यको भनाइ अक्षम्य र आपराधिक, बर्खास्त गरेर कडा कारवाही गर

बाग्मती प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको भन्दै नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले अत्यन्त आपत्तिजक र असभ्य अभिव्यक्ति दिएका छन् । वैद्यको त्यो आपत्तिजक अभिव्यक्तिलाई लिएर अहिले सिंगो सचेत समाज विरोधमा उत्रिएको छ, जुन स्वाभाविक छ । नेपालको संसदमा नाथुराम गोड्सेको नाम उच्चारण हुनु अत्यन्त खेदजनक छ । नाथुराम गोड्से महात्मा गान्धी जस्तो अहिंसात्मक राजनीतिमा विश्वास राख्ने स्वतन्त्रता आन्दोलनका महापुरुषको हत्यामा संलग्न बदनाम पात्रको नाम हो । गोड्सेले सन् १९४८ मा ग...

नेपाली कांग्रेसले दियो, आत्मालोचना गर्न प्रदेश सांसद बैधलाई निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई हिजो प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। पार्टीको तर्फबाट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारिगर्दै उनलाई सचेत समेत गराइएको जनाएका छन्। "कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन," विज्ञप्तिमा उल्लेख छ।