काठमाडौं, १९ जेठ । नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि अवरुद्ध बाग्मती प्रदेशसभाको बैठक पुनः सुचारु भएको छ । नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको बैठक २ घण्टा पछि पुनः सुचारु भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो । एमाले बाग्मती प्रदेश […]