काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्नो नेताको रक्षाको लागि एमालेका कार्यकर्ता जे पनि गर्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले आफू प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । बैद्यको यस्तो अभिव्यक्ति आएपछि नेता बस्नेतले आक्रोश […]