बाग्मती प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन्दैछिन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान १० बजे बाग्मती प्रदेशसभा बैठक बस्दैछ।