बाग्मती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, ८ चैत्र । मंगलबार बसेको बाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकले सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर बैठक स्थगित गरेका हुन् । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको प्रदेशले जनाएको छ । […]

सम्बन्धित सामग्री

प्रतिपक्षी दलको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक स्थगित

काठमाडौं, ७ पुस । बाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि आजका लागि बैठक स्थागित भएको हो । प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले सुरुवातमै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोस पोखेका थिए । उनी बोल्न सुरु गरेलगत्तै एमालेका सांसदहरुले विरोध जनाएका थिए । सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक सांसदहरुलाई बस्न आग्रह गरेपछि नमानेपछि […]