नेपाली कांग्रेसले दियो, आत्मालोचना गर्न प्रदेश सांसद बैधलाई निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई हिजो प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। पार्टीको तर्फबाट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारिगर्दै उनलाई सचेत समेत गराइएको जनाएका छन्। "कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन," विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

कांग्रेसद्वारा ´काेशी प्रदेश` मा दिएको समर्थन फिर्ता

प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ´काेशी प्रदेश` नामकरणका लागि दिएकाे समर्थन फिर्ता लिएकाे छ । उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

लुम्बिनीमा कांग्रेसले सांसद, पालिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको शनिबार बसेको बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरूदेखि युवा तथा विद्यार्थीसम्मलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

वडाध्यक्ष हारेका नम्डु चुनिए प्रदेश सांसद

पोखरा । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोमान्थाङ गाउँपालिका ४ को वडाध्यक्षमा उठे नम्डु गुरुङ । नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेका गुरुङले जम्मा ९९ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका छिरिङ धिण्डु गुरुङले १२६ मत ल्याएर वडाध्यक्ष जिते । वडाध्यक्ष हारेका नम्डुलाई नेपाली कांग्रेसले प्रदेशसभा निर्वाचन लड्ने टिकट दियो । पाँच दलीय गठबन्धनबाट उम्मेदवार […]

भक्तपुरमा कांग्रेसले टुङ्ग्याउन सकेन प्रदेश उम्मेदवार

भक्तपुर । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश सांसद बन्ने उम्मेदवार अझै टुङ्गो लगाउन सकेको छैन । निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी मनोनयन रहेको छ । भक्तपुरमा कांग्रेसले सत्ता गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर क्षेत्र र प्रदेशसभातर्फ १ नम्बर क्षेत्रका क र ख तथा २ नम्बर क्षेत्रमा क पाएको छ । […]

एमालेसँग मिलेमतो गर्ने कांग्रेसका प्रदेश सांसद मल्ल पार्टीबाट निष्कासित

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेमतो गरेर पार्टीको हित विपरीतका क्रियाकलाप गरेको भन्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीको निर्णय उल्लङ्घन गर्ने र एमालेसँग मिलेर बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले उहाँलाई पार्टीबाटै हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । मल्ल कांग्रेस डडेल्धुराका निवर्तमान पार्टी सभापति पनि हुनुहुन्छ ...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति - कांग्रेस

देशको सीमाको विषयमा समेत दलीय मतभिन्नता

२९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको लिमीमा चीनले नेपालको दुई किलोमिटर क्षेत्र अतिक्रमण गरेको निश्कर्ष निकालेको छ । पूर्वमन्त्री तथा हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाही नेतृत्वको टोलीको ११ दिने स्थलगत अवलोकनपछि कांग्रेस …

समानुपातिकमा कांग्रेसबाट को को बन्दैछन् प्रदेश सांसद ?

काठमाडौं, पुस १५ – नेपाली कांग्रेसले प्रदेशसभाका समानुपातिक तर्फ आफूले पाएका ७२ जना सांसदको टुंगो लगाएको छ । कार्यसम्पादन बैठकले शुक्रबार अ...