बाग्मती प्रदेशसभा बैठक केहीबेर अवरुद्ध

काठमाडौं, १९ जेठ । बाग्मती प्रदेशसभाको बैठक नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दिपक निरौलालाई आफ्नो भनाई राख्न समय दिएका थिए ।  

सम्बन्धित सामग्री

आज बागमती प्रदेश सभा बैठक बस्दै

हेटौडा । बाग्मती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।  हिजो आइतबार २ पटक  बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिएको थियो ।  उक्त विधेयक माथि सैद्...

बाग्मती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक प्रदेशसभा भवन हेटौँडामा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८–०८१ को विनियोजन विधेयकमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।  यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेटमाथि छलफल चलाउन दिएको थिएन । तर, बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ […]

बाग्मती प्रदेशसभा बैठक पुनः सुचारु

काठमाडौं, १९ जेठ । नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि अवरुद्ध बाग्मती प्रदेशसभाको बैठक पुनः सुचारु भएको छ । नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको बैठक २ घण्टा पछि पुनः सुचारु भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो । एमाले बाग्मती प्रदेश […]

बाग्मती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, ८ चैत्र । मंगलबार बसेको बाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकले सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर बैठक स्थगित गरेका हुन् । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको प्रदेशले जनाएको छ । […]

आज बाग्मती प्रदेश सभाको बैठक बस्दै, तीन विधेयक माथि छलफल हुने

काठमाडौं, ८ चैत्र । मंगलबार (आज) बाग्मती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । गत फागुन २९ र ३० गते बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएको विषयमा जवाफ दिएका थिए । आजको बैठकमा ३ वटा विधेयक माथि छलफल हुने भएको छ । बैठकमा यस अघि सदनमा पेस […]

प्रतिपक्षी दलको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक स्थगित

काठमाडौं, ७ पुस । बाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि आजका लागि बैठक स्थागित भएको हो । प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले सुरुवातमै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोस पोखेका थिए । उनी बोल्न सुरु गरेलगत्तै एमालेका सांसदहरुले विरोध जनाएका थिए । सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक सांसदहरुलाई बस्न आग्रह गरेपछि नमानेपछि […]

बाग्मती प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन्दैछिन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान १० बजे बाग्मती प्रदेशसभा बैठक बस्दैछ।

बाग्मती प्रदेशसभा बैठक बस्दै

बाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।