माओवादी आन्दोलनमा आएको टुटफुटको शृङ्खला रोकिनुपर्छ– आहुती (भिडियोसहित)

काठमाडौं, २६ फागुन । वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) ले माओवादी आन्दोलन भन्नेवित्तिकै प्रचण्डलाई चिन्नु अस्वभाविक नभएको बताएका छन् । आज संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलन आफूहरुको रगत र पसिनाबाट स्थापित भएको बताए । ‘माओवादी आन्दोलन वा समाजवादी क्रान्तिको सपना भन्नेवित्तिकै आम मानिसले देख्दा […]

सम्बन्धित सामग्री

यो व्यवस्था राम्रो हो भन्नेले मन्दिरमा चढाएको सुनसमेत छोडेनन्ः आहुती

काठमाडौं, २३ साउन । वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले अहिलेको व्यवस्थाको चरित्र नै भ्रष्ट रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको समृद्धिका लागि यो व्यवस्था परिवर्तन एकमात्रै विकल्प भएको बताए । अहिलेको एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले […]

प्रचण्ड–बाबुराम दुवै कम्युनिष्ट होइनन्, उहाँहरुसँग मोर्चाबन्दी हुँदैन – आहुती

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई दुवै कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड र बाबुराम अहिले कम्युनिष्टको […]

हाम्रो पार्टी चुनावमा जाने कि नजाने भन्ने निर्णय राष्ट्रिय भेलाबाट हुन्छ : आहुती

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल 'आहुती'ले आफ्नो पार्टी चुनावमा जाने कि नजाने भन्नेबारे राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले चुनावमा जनतामाझ जाने कुरा सकारात्मक नै भएपनि यसबारे राष्ट्रिय भेलाले निर्णय लिने बताए । उनले पार्टी एकीकरणबारे कुनै पार्टीसँग आधिकारिक छलफल नभएको पनि...

‘व्यक्ति खराब भएर मात्र अहिलेको संकट आएको होइन’

१३ माघ, काठमाडौं । मार्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने विश्वभक्त दुलाल  ‘आहुती’ अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् । तत्कालीन एकीकृत माओवादीबाट सैद्धान्तिक विमति राख्दै बाहिरिएपछि उनले नयाँ पार्टीको निर्माण गरेका हुन् । आहुती संसदीय व्यवस्था विरुद्ध संघर्ष गरेर अर्को व्यवस्था स्थापना गर्नुपर्ने बताउँछन् । क्रान्ति र समाजवाद आजैबाट […]

आहुती, किराती र विष्ट माओवादी केन्द्रबाट निष्काशित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो।