प्रचण्ड–बाबुराम दुवै कम्युनिष्ट होइनन्, उहाँहरुसँग मोर्चाबन्दी हुँदैन – आहुती

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई दुवै कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड र बाबुराम अहिले कम्युनिष्टको […]