नेपाली सेना जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन होः प्रधान सेनापति शर्मा

प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना नेपालको कानूनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन भएको बताएका छन् । महाशिवरात्री तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, […]

सम्बन्धित सामग्री

देशको रक्षाका लागि सेना जस्तोसुकै परिस्थितिका लागि तयार: प्रधानसेनापति शर्मा

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानुनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन भएको बताएका छन्। महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा […]

हिमालबाट ३५ टन फोहोर संकलन गरिने

यस वर्षको हिमाल सफाइ अभियान सुरु भएको छ । नेपाली सेना र विभिन्न संघसंस्थाको सहकार्यमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान २०२३’ को थालनी भएको हो । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सफाइ अभियानका लागि झण्डा वितरण गरेर हिमाल सफाइ अभियानको सुरुवात गरेका छन् । प्रधान सेनापति शर्माले हिमाल सफा […]

प्रधान सेनापति स्वदेश फिर्ता

२० असार, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिकाबाट स्वदेश फर्किएका छन् । नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमणमा रहेका शर्मा आइतबार स्वदेश फर्किएका हुन् । शर्मालाई जंगी अड्डामा बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए । उनले असार ४ देखि ८ गतेसम्म लेबनान, असार […]

१० विदेशीसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाली सेनाका महिलासहित ५९, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ अधिकृत तथा विदेशी १० जनाले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा …

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यातिनीबीच भेटवार्ता भएको छ ।  बिहीबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाको छ ।

नेपाली सेनामा पहिलो ब्राम्हण प्रधान सेनापति शर्माको वायोग्राफ्री

नेपाली सेना स्थापनाको इतिहास देखि पहिलो पटक ब्राम्हणबाट प्रधानसेनापति भएका छन् । विहिबार देखि प्रधानसेनापति महारथीको जिम्मेवारी प्रभुराम शर्माले सम्हालेका छन् ।

लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना

नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा लमजुङको बेंसीसहर नगरपालिका-२ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ । उक्त कृषि विज्ञान संस्थानको सोमबार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका...

वर्तमान राजनीतिक परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीप्रति सेना सचेत

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएका छन् । आइतबार जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे । राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्