यो व्यवस्था राम्रो हो भन्नेले मन्दिरमा चढाएको सुनसमेत छोडेनन्ः आहुती

काठमाडौं, २३ साउन । वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले अहिलेको व्यवस्थाको चरित्र नै भ्रष्ट रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको समृद्धिका लागि यो व्यवस्था परिवर्तन एकमात्रै विकल्प भएको बताए । अहिलेको एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले […]