आहुती, किराती र विष्ट माओवादी केन्द्रबाट निष्काशित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो।