गणतन्त्र एमालेको उद्देश्य होइन, शान्ति प्रक्रियामा उनीहरुको भूमिका केही पनि छैन- आहुती

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि द्वन्द्वकालीन घटनालाई लिएर अदालतमा दर्ता भएको रिट राखेज हुनुपर्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डको नाममा अदालतले कारण देखाउ आदेश जारी गर्नु नै गलत […]