‘व्यक्ति खराब भएर मात्र अहिलेको संकट आएको होइन’

१३ माघ, काठमाडौं । मार्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने विश्वभक्त दुलाल  ‘आहुती’ अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् । तत्कालीन एकीकृत माओवादीबाट सैद्धान्तिक विमति राख्दै बाहिरिएपछि उनले नयाँ पार्टीको निर्माण गरेका हुन् । आहुती संसदीय व्यवस्था विरुद्ध संघर्ष गरेर अर्को व्यवस्था स्थापना गर्नुपर्ने बताउँछन् । क्रान्ति र समाजवाद आजैबाट […]