विप्लव नेतृत्वको नेकपासहित तीन वामपन्थी पार्टीद्वारा निर्वाचन बहिष्कार गर्ने घोषणा

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना वामपन्थी राजनीतिक दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन्। बहिष्कार कार्यक्रममा […]