कृषिमा लगानी गर्न सरकार कन्जुस छ : कृषिमन्त्री भुषाल

काठमाडौं, १७ बैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले कृषिमा लगानी गर्ने कुरामा सरकार कन्जुस भएको आरोप लगाएका छन्। पेशागत महासंघ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री भुषालले कृषिमा लगानी गर्ने कुरामा सरकार कन्जुस भएको आरोप लगाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा बजेट विनीयोजनका लागि कुनै चाँसो नदेखाएको बताउँदै उनले […]

सम्बन्धित सामग्री

कृषिमन्त्री खोज्दै सांसद

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन्।शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसद्‌मा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे।उनले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाव दिए। कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो।

पशु चिकित्सा विधेयक संशोधन गर्ने कृषिमन्त्री सिंहको प्रतिवद्धता

१७ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा आवश्यक संशोधन गर्ने कृषिमन्त्री सिंहको प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयक राष्ट्रिय सभामा बिचाराधीन छ । राष्ट्रिय सभामा बिहीबार यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको थियो […]

कृषिमन्त्री सिंहको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बङ्गलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । बङ्गलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषिमन्त्री सिंहको राजीनामा मागेका हुन् । पारित विधेयकले ३५ दिन तालिम लिएका ग्रामिण पशु सेवा […]

लुम्बिनीका पूर्व कृषिमन्त्री विजय यादव एमाले प्रवेश

नेपालगञ्ज – लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्। बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन्। यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी […]

कृषिमन्त्री मृगेन्द्रको पद धरापमा

काठमाडौं, २१ असार । कृषिमन्त्री बनेको भोलिपल्टै मृगेन्द्रकुमार सिंह यादवको पद धरापमा परेको छ । उनीविरुद्ध सर्वोच्च अदालतमा एउटा रिट निवेदन दर्ता भएको छ जसमा उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकाले मन्त्री बनाउन संविधानविपरित हुने जिकिर गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिटमा संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल […]

संविधानमाथि चुनौती दिदै सप्तरी ४ बाट पराजित मृगेन्द्रलाई कृषिमन्त्री

काठमाडौं, २० असार । नेपालको संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई मन्त्री बन्न अयोग्य भनेपनि मृगेन्द्रकुमार सिंह कृषिमन्त्री नियुक्त गरिएका छन् । सिंहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरिसकेकी […]

काँग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । उपसभापति गुरुङले कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुपको संज्ञा दिए । ‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्र

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि....

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट

सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठकपछि राहतको निर्णय हुन्छः कृषिमन्त्री यादव

काठमाडौं, कात्तिक ५ । कृषिमन्त्री महेन्द्र राय यादवले सातै प्रदेश सरकारसँग धानबालीमा भएको क्षतिको विवरण मागेको र त्यस अनुसार किसानलाई राहतको व्यवस्था गरिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कृषि मन्त्री यादवले भने, “जलवायु परिवर्तनका कारण पूर्व र पश्चिममा ठूलो क्षति भएको छ । […]