सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठकपछि राहतको निर्णय हुन्छः कृषिमन्त्री यादव

काठमाडौं, कात्तिक ५ । कृषिमन्त्री महेन्द्र राय यादवले सातै प्रदेश सरकारसँग धानबालीमा भएको क्षतिको विवरण मागेको र त्यस अनुसार किसानलाई राहतको व्यवस्था गरिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कृषि मन्त्री यादवले भने, “जलवायु परिवर्तनका कारण पूर्व र पश्चिममा ठूलो क्षति भएको छ । […]

सम्बन्धित सामग्री

लुम्बिनीका पूर्व कृषिमन्त्री विजय यादव एमाले प्रवेश

नेपालगञ्ज – लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्। बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन्। यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी […]

कृषिमा पर्याप्त लगानी भएन : कृषिमन्त्री यादव

खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यक्तालाई परिपूर्ति गर्न नसक्ने बताउनुभयो ।

किसानका लागि मल ल्याउँछु : कृषिमन्त्री  यादव

काठमाडाैं : नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसान समक्ष मल पुर्‍याउनु भएको बताए।उहाँले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए। उनले भने, ‘

किसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री  यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री...

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसमेत सिफारिस गरेको छ । भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, […]

काँग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । उपसभापति गुरुङले कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुपको संज्ञा दिए । ‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्र

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि....

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषिमन्त्री यादव भारतमा

काठमाडौं, २० जेठ । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव भारत प्रस्थान गरेका छन् । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् । भारतसँग जि-टु-जी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा […]

सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

पार्टीका तर्फबाट मन्त्री बनेका चार जनाको कार्यशैलीप्रति नेता तथा कार्यकर्ता त्यति खुसी छैनन्। खास गरी भौतिक पूर्वाधारमन्त्री रेणु यादव र कृषिमन्त्री महेन्द्र यादवको कार्यशैलीप्रति पार्टीभित्र धेरै गुनासो आएको एक नेताले बताए।...

जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग

काठमाडौं । पार्टी विभाजनका बेला मन्त्री बन्न महन्थ ठाकुर–राजेन्द्र महतो समूह त्यागेर जनता समाजवादी पार्टी (जसपा)मै बसेका महेन्द्र राय यादव र अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढेको छ । विभाजनका बेला अध्यक्ष उपेन्द्रलाई साथ दिँदै कृषिमन्त्री बनेका महेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागिएपछि मनमुटाव बढेको हो । सर्लाहीबाट प्रतिनिधित्व गर्ने महेन्द्रलाई लाइनमा ल्याउन पार्टी समायोजनका नाममा […] The post जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक.