पशु चिकित्सा विधेयक संशोधन गर्ने कृषिमन्त्री सिंहको प्रतिवद्धता

१७ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा आवश्यक संशोधन गर्ने कृषिमन्त्री सिंहको प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयक राष्ट्रिय सभामा बिचाराधीन छ । राष्ट्रिय सभामा बिहीबार यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको थियो […]