कृषिमन्त्री सिंहको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बङ्गलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । बङ्गलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषिमन्त्री सिंहको राजीनामा मागेका हुन् । पारित विधेयकले ३५ दिन तालिम लिएका ग्रामिण पशु सेवा […]

सम्बन्धित सामग्री

कृषिमन्त्री सिंहको राजीनामा माग्दै बंगलादेशमा प्रदर्शन

३ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बंगलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । बंगलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषिमन्त्री सिंहको राजीनामा मागेका हुन् । पारित विधेयकले ३५ दिन तालिम लिएका ग्रामिण […]

स्वास्थ्य मापदण्ड ख्याल नगरी भैरहवामा जनमत पार्टीको प्रदर्शन

कोरोना संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा जनमत पार्टीले स्वास्थ्य मापदण्डसमेत पालना नगरी शुक्रबार भैरहवामा नारा जुलुस निकालेको छ । संघीय सरकारका कृषिमन्त्री महेन्द्र राय यादवको राजीनामा र किसानका समस्या समाधान गर्न माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको हो । जनमतका कार्यकर्ताले भैरहवामा उखु, हलो लगायतका कृषि सामग्री र उपकरण बोकेर प्रदर्शन गरेका थिए । तर कोरोनाबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको र सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिए पनि जनमत पार्टीका