लुम्बिनीका पूर्व कृषिमन्त्री विजय यादव एमाले प्रवेश

नेपालगञ्ज – लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्। बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन्। यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी […]