संविधानमाथि चुनौती दिदै सप्तरी ४ बाट पराजित मृगेन्द्रलाई कृषिमन्त्री

काठमाडौं, २० असार । नेपालको संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई मन्त्री बन्न अयोग्य भनेपनि मृगेन्द्रकुमार सिंह कृषिमन्त्री नियुक्त गरिएका छन् । सिंहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरिसकेकी […]