शेखर, सुजाता र महेषले भोट नहाल्दा गुरुराज घिमिरे २ मतले पराजित

इटहरी । नेपाली कांग्रेस प्रदेश १ मा शीर्ष नेताले नै भोट नहाल्दा संस्थापन इतरले पराजय भोग्नुपरेको छ । शनिबार भएको मतदानको अन्तिम मतपरिणाम सोमबार बिहान आउँदा देउवा–सिटौला समूहका उद्वव थापा दुई मतान्तरले विजयी भएका हुन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेल–कोइराला समूहका गुरूराज घिमिरेले ८४२ […] The post शेखर, सुजाता र महेषले भोट नहाल्दा गुरुराज घिमिरे २ मतले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कृष्ण सिटौलालाई राष्ट्रिय सभामा जानबाट रोक्ने प्रयासमा गुरुराज घिमिरे !

काठमाडौं,२७ मंसिर । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले चुनाव हारेका व्यक्तिलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका छ्न । बुधबार काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापन इत्तर समूहको भेलामा बोल्दै नेता घिमिरेले एकै कार्यकालमा प्रतिनिधि सभामा चुनाव हारेको व्यक्ति सोही कार्यकालमा राष्ट्रिय सभामा निर्वाचित हुन नसक्ने दाबी गर्दै पार्टीबाट राष्ट्रिय सभामा उम्मेदवार छान्दा सो कुरामा ध्यान […]

पार्टीको नेतृत्वमा लोकतान्त्रिक चरित्र छैन : गुरुराज घिमिरे

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताएका छन् । ‘उपनिर्वाचनले धेरै कुराको संकेत गरेको छ । पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश स्थानीय तहको निर्वाचनमै पनि देखिएको थियो । हामी निरन्तर क्षयीकरणको बाटोमा छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि […]

कांग्रेसमा विशेष महाधिवेशनको विकल्प छैनः गुरुराज घिमिरे

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व कौशल देखाउन अक्षम भएको बताएका छन् । ‘हाम्रो तमाम असहमतिका बाबजुद पनि लोकतन्त्र, संविधान र शासन प्रणालीका निम्ति आफूलाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको पक्षमा उभ्यायौं । प्रचण्डको पार्टीका लागि हँसिया हथौडामा भोट हालेर जितायौं । निर्वाचनपछि प्रचण्डलाई पहिलो […]

साझा उम्मेदवार तय हुन नसके आआफ्नै बाटोमा लाग्छौंः गुरुराज घिमिरे

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले संस्थापन इतर समूहका लागि साझा उम्मेदवार तय हुन नसके सबै जना आआफ्नै बाटोमा लाग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “हिजो राती अबेरसम्म हाम्रो विचार समूहमा कसलाई सभापति बनाउने भन्ने सम्बन्धमा छलफल […]

तीन कारण: जसले प्रदेश सभापतिमा गुरुराज घिमिरे पराजित भए

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ समितिको सभापतिमा गुरुराज घिमिरे झिनो मतान्तरले पराजित भए । जितका लागि संस्थापन इतरसँग एक सय भन्दा बढी मत रहे पनि घिमिरेले हार व्यहोर्नु पर्‍यो । एकजना व्यक्तिका पछाडि सरकार लागेका कारण आफूले हार व्यहोरेको घिमिरेले प्रतिक्रिया जनाएका छन् ।  प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै घिमिरेले एउटा व्यक्तिलाई चुनाव हराउन केन्द्रदेखि नेताहरू पठाएर घेराबन्दी गरिएको आरोप लगाए ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ...

कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने

लामो रस्साकस्सीपछि कांग्रेस प्रदेश १ मा सभापतिका लागि दुई वटा प्यानल बनेका छन् ।  प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।  संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । उनी दुईपटक झापा कांग्रेसको सभापतिसमेत बनिसकेका छन् ।  घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापतिसमेत हुन् । प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन् ।

प्रदेश १ मा कांग्रेसलाई कुशल र सबल नेतृत्व दिन्छुः गुरुराज घिमिरे

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट प्रदेश १ का सभापति उम्मेदवार गुरुराज घिमिरेले आफू कुशल र सबल नेतृत्वका लागि उपयुक्त पात्र भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “राज्यको पुनःसंरचना अनुसार पहिलो पटक पार्टीको प्रदेश समितिको अधिवेशन […]

काँग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे उम्मेदवार

काठमाडौं, १६ । नेपाली काँग्रेस प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे संस्थापन इतर समूहबाट उम्मेदवार बन्ने टुंगो लागेको छ । उनको नाममा संस्थापन इतर समूहका नेताहरु बसेर टुंगो लगाएका हुन् । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् । गगन थापा महामन्त्री हुँदा उनी अध्यक्ष थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा राजकाजको अभियोगमा […]

प्रदेश १ मा कांग्रेस सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा

मोरङ – नेपाली कांग्रेस प्रदेश १ मा सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगरमा बिहीबार संस्थापनइतरका नेताले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेको नाममा सहमति बनाएका हुन्। केन्द्रीय सदस्य महेश आचार्यको निवासमा मीनेन्द्र रिजाल, डा. शेखर कोइराला, सुजाता कोइरालालगायतको बैठकले घिमिरेको नाममा संयुक्त सहमति बनाएका हुन्। घिमिरे मोरङ निवासी हुन्। प्रदेशको सभापतिका […]