तालिवानको क्याबिनेटमा बुद्धमूर्ति ध्वस्त पार्ने देखि आतंकवादी घोषितहरुसम्म

एजेन्सी, २३ भाद्र । अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानले मुल्लाह मोहम्मद हसन अकुन्डको नेतृत्वमा क्याबिनेट घोषणा गरेको छ । क्याबिनेटमा कुनैपनि महिला सदस्य छैनन् । सबै कट्टरपन्थीहरु छन् । तालिवान सरकारको अन्तरिम प्रधानमन्त्री अकुन्ड विश्वकै सबैभन्दा विशाल बमियानको बुद्धमूर्ति ध्वस्त पार्न आदेश दिने हुन् । सन् २००१ मा विश्व सम्पदा बामियानको बुद्धमूर्ति ध्वस्त […]

सम्बन्धित सामग्री

आतंकवादी आक्रमणमा नौको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतंकवादी आक्रमणमा परी नौजनाको मृत्यु भएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमानजिक रहेको बुबान्जा प्रान्तको बुरिंगा गाउँमा आइतबार राति  ६ जना महिला, १ जना सैनिकसहित कम्तीमा ९ जनाको...

आतंकवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना

बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतंकवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा हिजो न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ।नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतंकवादी आक्रमणमा हो। यो आतंकवादी हमलामा दुई हजार नौ सय ७७ जनाले ज्यान गुमाएका थिएभने छ हजारभन्दा बढी घाइते भएका थिए। दश अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक क्षति भएको थियो।आतंकवादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रीवाहक चारवटा अमेरिकी विमान अपहरण गरेर न्युयोर्कस

रुसलाई ‘आतंकवादी शासन’ भएको मुलुक घोषणा

इस्टोनियाली सांसदहरूले रुसलाई ‘आतंकवादी शासन’ भएको मुलुक घोषणा गर्दै युक्रेनी चार भूभागमा हालैको विलयको भत्र्सना गर्ने प्रस्तावना पारित गरेका छन् ।  मंगलबारका १०१ सांसदमध्ये ८८ जनाले प्रस्तावनाको पक्षमा मतदान गरेका थिए भने १० अनुपस्थित थिए । त्यस्तै उपस्थितमध्ये पनि तीन जनाले मतदान प्रक्रियामा भाग लिएका थिएनन् ।  संसदले ‘रुसलाई आतंकवादी शासन भएको मुलुक र रुसी महासंघ आतंकवादलाई समर्थन गर्ने देश घोषणा गर्दछ’ प्रस्तावनामा भनिएको छ । रुसी ‘राष्ट्रपति भ्ला

जम्मु–काश्मीर सुरक्षा कारबाहीमा दुई आतंकवादी मारिए

जम्मु–काश्मीरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतंकवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ।...

इजरायलमा आतंकवादी हमला बढ्दै

काठमाडौं । इजरायलमा केही हप्तादेखि आतंकवादी हमला तीव्र रुपमा बढिरहेकाे छ। बिहिबार इजरायलमा स्वतन्त्रता दिवसका अवसरमा भएको आतंकवादी हमलामा ३ जनाको मृत्यु भएको हाे। साेही हमलामा ४ जना घाइते भएका छन। साे आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजी सुरु गर्नका लागि नाकाबन्दी समेत सुरु गरेको छ। इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आतंकवादी र आतंकवादीलाई सहयोग गर्नेलाई कडा कारबाही […]

रुसले फेसबुकलाई आतंकवादी संगठन घोषित गर्ने

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी अधिकारीहरुले सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटालाई आतंकवादी संगठन घोषित गर्न आह्वान गरेका छन् । रुसको अभियोजकको कार्यालयले मेटालाई ‘आतंकवादी संगठन’ घोषणा गर्न आह्वान गरेको हो । मेटाले राष्ट्रपति पुटिनविरुद्ध हिंसात्मक कमेन्ट गर्न छुट दिने नीति ल्याएको समाचार सार्वजनिक भएसँगै रुसमा मेटालाई आतंकवादी संगठनको रुपमा घोषणा गर्न आह्वान गरिएको हो । […]

अमेरिकाको गोप्य सैन्य कारवाहीमा मारिए आतंकवादी संगठन आईएसका नेता

अमेरिकाले उत्तरी सिरियामा बिहीवार राति गरेको कारवाहीमा परी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का नेता मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।  अबु इब्राहिम अल हाशमी अल कुरैशी नामक आतंकवादी लुकेको घरमा अमेरिकी सेनाका विशेष बलहरूले घेराबन्दी गरेपछि कुरैशीले आत्मघाती बम विस्फोट गरेर आफू र परिवारलाई मारेका थिए । त्यसअघि गोली हानाहान समेत भएको थियो ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकी सेनाको कारवाहीको जानकारी दिएका हुन् ।  कुरैशीको मृत्युपछि संसारलाई तेर्सिएको प्रमुख आतंकवादी जो...

जम्मू एयर फोर्स स्टेशनमा भएको बिस्फोट आतंकवादी हमला

बीबीसी। भारतको जम्मु एयर फोर्स स्टेशनमा आज भएको बिस्फोट आतंकवादी आक्रमण भएको पुष्टि भएको छ। जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले उक्त बिस्फोट आतंकवादी आक्रमण भएको बताए। प्रहरी र भारतीय सेनाले अहिले घटनाको थप अनुसन्धान गरिरहेको उनले जनाए। एयर फोर्स स्टेशनमा ड्रोनमार्फत आक्रमण गरिएको थियो। बिस्फोट हुँदा केही घरमा क्षति पुगेको जनाइएको छ। पीटीआईकाअनुसार घटनामा दुईजना वायु सैनिक घाइते भएका छन्।

अमेरिकाको आतंकवादी समूहको सूचीमा यमनको विद्रोही हुथी

२७ पुस, काठमाडौं । अमेरिकाले यमनको विद्रोही हुथीलाई आतंकवादी संगठनको सूचीमा राख्ने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार यो समूहको कारण मानवी संकट झन् चुलिने भन्दै यो समूहलाई आतंकवादी संगठनको सूचीमा राख्न लागिएको बताएका हुन् । अमेरिकामा अबको १० दिनमा नयाँ प्रशासन आउन लागेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको यो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ […]