अमेरिकाको आतंकवादी समूहको सूचीमा यमनको विद्रोही हुथी

२७ पुस, काठमाडौं । अमेरिकाले यमनको विद्रोही हुथीलाई आतंकवादी संगठनको सूचीमा राख्ने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार यो समूहको कारण मानवी संकट झन् चुलिने भन्दै यो समूहलाई आतंकवादी संगठनको सूचीमा राख्न लागिएको बताएका हुन् । अमेरिकामा अबको १० दिनमा नयाँ प्रशासन आउन लागेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको यो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ […]