इस्टोनियाली सांसदहरूले रुसलाई ‘आतंकवादी शासन’ भएको मुलुक घोषणा गर्दै युक्रेनी चार भूभागमा हालैको विलयको भत्र्सना गर्ने प्रस्तावना पारित गरेका छन् । मंगलबारका १०१ सांसदमध्ये ८८ जनाले प्रस्तावनाको पक्षमा मतदान गरेका थिए भने १० अनुपस्थित थिए । त्यस्तै उपस्थितमध्ये पनि तीन जनाले मतदान प्रक्रियामा भाग लिएका थिएनन् । संसदले ‘रुसलाई आतंकवादी शासन भएको मुलुक र रुसी महासंघ आतंकवादलाई समर्थन गर्ने देश घोषणा गर्दछ’ प्रस्तावनामा भनिएको छ । रुसी ‘राष्ट्रपति भ्ला