आतंकवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना

बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतंकवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा हिजो न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ।नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतंकवादी आक्रमणमा हो। यो आतंकवादी हमलामा दुई हजार नौ सय ७७ जनाले ज्यान गुमाएका थिएभने छ हजारभन्दा बढी घाइते भएका थिए। दश अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक क्षति भएको थियो।आतंकवादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रीवाहक चारवटा अमेरिकी विमान अपहरण गरेर न्युयोर्कस

सम्बन्धित सामग्री

भूमण्डलीकरण र यसका नियममा पुनर्विचार गराैँ

युक्रेनमा रुसको आक्रमणले हामीलाई विश्व अर्थतन्त्रले निरन्तर सामना गरिरहेको अप्रत्यासित अवरोधको सम्झना गराइदिएको छ । कसैले पनि ११ सेप्टेम्बर २००१ र अन्य आतंकवादी हमला अनुमान गरेका थिएनन् । थोरैले मात्र सन् २००८...