आतंकवादी आक्रमणमा नौको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतंकवादी आक्रमणमा परी नौजनाको मृत्यु भएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमानजिक रहेको बुबान्जा प्रान्तको बुरिंगा गाउँमा आइतबार राति  ६ जना महिला, १ जना सैनिकसहित कम्तीमा ९ जनाको...

सम्बन्धित सामग्री

पाकिस्तानमा आतंकवादी हमलामा १३ मारिए

इस्लामाबाद : पाकिस्तानको बलुचिस्तानमा भीषण आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ। आक्रमणकारीले चिनियाँ कम्पनीको गाडीलाई निशाना बनाएका थिए।उक्त आक्रमण ग्वादरमा भएको थियो। चीन-पाकिस्ताान इकोनोमिक करिडोर (सीपीईसी) का कैयौँ परियोजनामा काम भइरहेको छ। आक्रमणमा चिनियाँ नागरिक मारिएका छन्। आक्रमणको जिम्मा बलुच लिबरेशन आर्मी (बीएलए) को आत्मघाती दस्ता माजिद ब्रिगेडले लिएको छ।बीएलएले ग्वादर आक्रमणमा १३ जनाको मृत्यु भएको बताएको। मारिनेमध्ये चार चिनियाँ र ९ पाकिस्तानी सैनिक रहेका छन्। यसैगरी आफ्

रुसी सैन्य स्थलमा ‘आतंकवादी हमला’, ११ जनाको मृत्यु

बेल्गोरोड क्षेत्रमा रहेकाे रुसी सैन्य स्थलमा शनिबार भएको आतंकवादी हमलामा  परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन्। युक्रेननजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य...

बुर्किना फासोमा आतंकवादी हमलामा, ११ सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकवादी हमलामा ११ सैनिकको मृत्यु भएको छ । घटनामा ५० जना सर्वसाधारण सम्पर्कबिहीन भएका छन् । बुर्किना फासोको जिबो सहरतर्फ जाँदै गरेको एक समूहलाई साहेल क्षेत्रको साउम प्रान्तमा आतंकबादी समूहले आक्रमण गर्दा ११ सैनिकको मृत्यु भएको हो । बुर्किना फासोमा सन् २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ […]

पाकिस्तानमा आतंकवादी हमलामा दुई सैनिकको मृत्यु

एजेन्सी, १० जेठ । पाकिस्तानमा आतंकवादी हमलामा दुई सैनिकको मृत्यु भएको छ । उत्तरी वजरिस्तानमा सोमबार भएको हमला भएको जनाइएको छ । मीर अलीस्थित चेकपोष्टमा आतंकवादीले हमला गरेका थिए । हमलालगत्तै गोली हानाहान भएको थियो । घटनामा २० वर्षीय सिपाही जहरु खान र २३ वर्षीय सिपाही रहिम गुलको मृत्यु भएको हो । एआरआइ न्युजका अनुसार […]

इजरायलमा आतंकवादी हमला बढ्दै

काठमाडौं । इजरायलमा केही हप्तादेखि आतंकवादी हमला तीव्र रुपमा बढिरहेकाे छ। बिहिबार इजरायलमा स्वतन्त्रता दिवसका अवसरमा भएको आतंकवादी हमलामा ३ जनाको मृत्यु भएको हाे। साेही हमलामा ४ जना घाइते भएका छन। साे आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजी सुरु गर्नका लागि नाकाबन्दी समेत सुरु गरेको छ। इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आतंकवादी र आतंकवादीलाई सहयोग गर्नेलाई कडा कारबाही […]

आतंकवादी समुह इस्लामिक स्टेटका नेता अल–कुरेसीको मृत्यु

काठमाडौं । आतंकवादी समुह इस्लामिक स्टेट आई.एस.का नेता अबु इब्राहिम अल–हासिमी अल–कुरेसीको मृत्यु भएको छ । सिरीयामा अमेरिकी सेनाले गरेको विशेष कारबाहीपछि अल कुरेसीको मृत्यु भएको हो । झण्डै रातभरी चलेको गोलीबारीपछि अल कुसेरी लुकेको अखडालाई अमेरिकी सेनाले घेरा हालेपछि अल कुरेसीले आफैलाई विष्फोट गराएका हुन् । आफु उम्कन नसक्ने देखेपछि अल कुरेसीले परिवारसहित आत्माघाति […]

भीडमा कार जोतिएको घटनाबारे अमेरिकी प्रष्टीकरण : याे आतंकवादी हमला हैन

अमेरिकाको विस्कान्सिन राज्यमा तीव्र गतिमा रहेको कार क्रिसमस परेडमा घुसेपछि पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएको घटना आतंकवादी हमला नरहेको प्रहरीले बताएको छ ।

जम्मु काश्मिरमा सेना र आतंकवादी समूहबीच मुठभेड, दुई सैनिकसहित नौ को मृत्यु

एजेन्सी । भारत प्रशाशित प्रदेश जम्मु काश्मिरमा बिगत केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ । कश्मिरबाट सय किलोमिटर टाढा सरनकोट स्थित एक गाउँमा आतंकबादी समुहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो । अभियानको अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि […]

ट्वीन टावरमा आतंकवादी हमलाको २० वर्ष पूरा, अमेरिकालाई कति क्षति

काठमाडौं, २६ भाद्र । आज ११ सेप्टेम्बर । आजभन्दा २० वर्ष अघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको विश्व व्यापार संगठनको भवनमा आतंकवादी हमला भएको थियो । हमलाकारीहरुले विमानहरु अपहरण गरी ट्वीन टावरमा ठोक्काइदिएका थिए । जसका कारण टावर ध्वस्त भई तीन हजार मानिसको मृत्यु भएको थियो । आतंकवादी हमलामा कुल चार विमान अपहरण गरिएका थिए […]

जम्मू कश्मीरमा प्रहरी टोलीमाथि आतंकवादी आक्रमण, चार जनाको मृत्यु

भारतको जम्मू कश्मीरमा प्रहरी र आतंकवादीबिच अहिले मुठभेड भइरहेको एएनआइले उल्लेख गरेको छ। सोपोरे क्षेत्रमा आतंकवादी संगठनले प्रहरी र केन्द्र प्रहरी बलको 'ज्वाइन्ट टिम' माथि आक्रमण गरेको हो। आक्रमणमा दुई प्रहरी र दुईजना सर्वसाधरणको समेत मृत्यु भएको छ। दुई प्रहरी आक्रमणमा घाइते भएका छन्।  कश्मिरका प्रहरी प्रमुख विजय कुमारले आक्रमणको…