रुसले फेसबुकलाई आतंकवादी संगठन घोषित गर्ने

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी अधिकारीहरुले सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटालाई आतंकवादी संगठन घोषित गर्न आह्वान गरेका छन् । रुसको अभियोजकको कार्यालयले मेटालाई ‘आतंकवादी संगठन’ घोषणा गर्न आह्वान गरेको हो । मेटाले राष्ट्रपति पुटिनविरुद्ध हिंसात्मक कमेन्ट गर्न छुट दिने नीति ल्याएको समाचार सार्वजनिक भएसँगै रुसमा मेटालाई आतंकवादी संगठनको रुपमा घोषणा गर्न आह्वान गरिएको हो । […]

सम्बन्धित सामग्री

मक्कीलाई आतंकवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावलाई चीनको झट्का

चरमपन्थी संगठन लश्कर–ए–तैयबाका नेता अब्दुल रहमान मक्कीलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ‘विश्व आतंककारी’ घोषणा गर्ने अमेरिका र भारतको प्रस्तावलाई चीनले झट्का दिएको छ ।भारत–अमेरिकाको यो संयुक्त प्रस्तावलाई चीनले रोकेको हो ।जुन १ मा भारत र अमेरिकाले संयुक्त रुपमा मक्कीको नाम साझा गरेका थिए ।मक्की लश्कर–एतैयबाका संस्थापक हाफिज सईदका निकट नातेदार हुन् । मक्कीलाई दुवै देशको घरेलु कानुनअनुसार अतिवादी घोषित गरिएको छ । यसबाहेक अमेरिकाले उनीमाथि २० लाख भारुको इनामसम

आतंकवादी घोषित संगठन ‘आइएस’ रुस र चीनसँग विस्तार हुनसक्ने खतराबारे रिसर्च पेपर

एजेन्सी, ८ वैशाख । आतंकवादी घोषित संगठन इस्लामिक स्टेट (आइएस) को विस्तार मध्य एशियामा भएको रिसर्च पेपर सार्वजनिक भएको छ । क्यानडा केन्द्रित थिंक ट्यांकले प्रकाशित गरेको रिसर्च पेपरमा सिरिया र इराक हुँदै आइएस मध्य एशियासम्म विस्तार भएको उल्लेख गरेको हो । आइएस रुस र चीनसँग फैलिन लागिरहेको खतरा समेत औल्याइएको छ । टेररिष्ट थ्रेट […]

‘पाकिस्तान सबैभन्दा परमाणु असुरक्षित देश’ रहेको रिपोर्ट

एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने खतरा औल्याइएको छ । जियोपोलिटिकाको रिपोर्टले पाकिस्तानलाई परमाणु असुरक्षित देश भनिएको छ जसले विश्वकै सुरक्षामा खतरा ल्याउन सक्छ । पाकिस्तानमा निरन्तरको आतंकवादी गतिविधि, राजनीतिक अस्थिरता र बढ्दो उग्रवादका कारण यस्तो […]

‘आतंकवादी’ शैलीमा हत्याका अभियुक्तको भिडियोबाट हुंकार, प्रहरी के हेर्दैछ ?

काठमाडौं, २५ फागुन । आपराधिक समूह युवकको टाउको काटेर फरार हुन्छ । घटना लगत्तै प्रहरीलाई समेत चुनौती दिएर पक्रेर देखाउन भन्छन् । त्यसको झण्डै तीन महिनापछि भिडियोमार्फत् आफूहरुको पछि नलाग्न धम्की दिन्छन् । यो घटना कैलालीको हो । प्रहरीलाई नै चुनौती दिदै युवकहरुले धम्की दिएका छन् । नेपालमा यसअघि यस्तो चुनौती आतंकवादी घोषित समूहले मात्र […]

जैश ए मोहम्मदका प्रमुख मसुद अजहर आतंककारी घोषित

१९ वैशाख, काठमाडौं । पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ । यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ …

जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषणा गर्न मानेन चीन

चीनले फेरि एक पटक चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषित गर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रयासमा रोक लगाएको छ ।  राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिका, बेलायत तथा फ्रान्सले अजहरलाई संयुक्त राष्ट्र संघको आतंकवादीहरुको ब्ल्याक लिस्टमा सूचीकृत गर्न प्र...

अमेरिकाद्वारा पाकिस्तानी हिजबुल मुजाहिद्दीन आतंकवादी संगठन घोषित

भदौ १ – अमेरिकाले पाकिस्तानको कश्मीरमा सैन्य गतिविधि गर्दै आएको संगठन हिजबुल मुजाहिद्दीनलाई आतंकवादीको सूचिमा राखेको छ । अमेरिकाले पाकिस्तानी सं...