अमेरिकाको सिमाबाट विनाभिसा छिर्न खोज्ने आतंकवादी निगरानी सूचीमा रहेका १७ व्यक्ति पक्राउ

अमेरिकाको भन्सार र सीमा सुरक्षा सीबीपीद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्क अनुसार नोभेम्बरमा दक्षिणी सीमा क्षेत्रबाट विना भिसभ अमेरिका छिर्न खोज्ने एफबीआईको आतंकवादी निगरानी सूचीमा रहेका १७ जना पक्राउ परेका छन् । अक्टोबरमा सुरु भएको आर्थिक बर्ष २०२४ मा आतंकवादी निगरानी सूचीमा रहेका ३० जना सिमाक्षेत्रमा पक्राउ परिसकेका छन् । उक्त निगरानी सूचीलाई आधिकारिक रूपमा आतंकवादी […]

सम्बन्धित सामग्री

ठेक्का अलपत्र पार्ने २३ कम्पनी कालो सूचीमा

काठमाडौं,१७।सरकारले २३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ।सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमा ठेक्का नसक्ने कम्पनीहरुलाई १देखि ३वर्षसम्मका लागि कालो सूचीमा राखेको हो। कार्यालयले कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवनलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालो सूचीमा राखेको छ। त्यस्तै, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा,वाईपी कन्स्ट्रक्सन पनि कालो सूचीमा परेका छन्।उनीहरुलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ।

१३ वटा निर्माण कम्पनी कालो सूचीमा (नामसहित)

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कानुनी दायराभित्र रहेर काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो । कालो सूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन्। कालो सूचीमा राखिएको निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर

माओवादी प्रवक्ता महरा समानुपातिक सूचीमा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएका छन् । खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको एक नेताले बताए । माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो ।  तर, प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिए ।‘मैले समानुपातिक सूचीमा जाने इच्छा देखाएको साँचो हो । पार्टीका नेताहरुले समेत सहमति जनाउनुभएको छ’ रातोपाटीसँग कुरा गर्दै महर

विश्वका १९९ देशको सूचीमा नेपाली पासपोर्ट १०६औं नम्बरमा

काठमाडौं, ५ साउन । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् । हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । […]

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

मेटलाइफ प्रशंसित कम्पनीको सूचीमा

मेटलाइफले फर्च्युन म्यागजिनले आफूलाई २०२२ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’हरूको सूचीमा राखेको जानकारी गराएको छ।...

कालो सूचीमा सात ठेकेदार, हेर्नुस् सूची

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ जना ठेगेदारलाई कालो सूचीमा राखेको छ।

ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन आज (सोमबार) ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ […]

११ ठेकेदार कम्पनी कालो सूचीमा (नामावलीसहित)

काठमाडौं :  सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती ठेकेदार कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ।कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले पत्राचार गरेको र सोहीअनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको हो।कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरि