काठमाडौँ, २५ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो । ‘फोनिज राष्ट्रिय […]