प्रतिभा सम्मान गुठीले नौ प्रतिभाको सम्मान गर्ने

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई सम्मान गर्ने भएको छ।

सम्बन्धित सामग्री

प्रतिभा सम्मान गुठीले नौ प्रतिभाको सम्मान गर्ने

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई सम्मान गर्ने भएको छ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज

१७ असोज, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । यो कार्यविधिअनुसार पुरस्कार दिन निकै झन्झटिलो भएकाले खारेज गर्ने निर्णय गरिएको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताए । उनका अनुसार कार्यविधिमा पुरस्कार दिन अर्थ मन्त्रालयको सहमति दिनेदेखि मन्त्रिपरिषद्मा लैजानुपर्ने झन्जिटिलो […]

साहित्यकार भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान

३० चैत, विराटनगर । साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ । सिएम कन्दङ्वा स्मृति कोष मोरङले २०७९ सालको राष्ट्रिय प्रतिभा सम्मान साहित्यकार भट्टराईलाई प्रदान गरेको हो । बुधबार एभरेष्ट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मान  पत्र प्रदान गरे । भट्टराईलाई एक लाख एक हजार […]

प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई एक-एक लाखसहित प्रतिभा सम्मान

पोखरा – साहित्यकार प्राध्यापक डा. अभि सुवेदी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल एक-एक लाख नगद पुरस्कारसहित पोखरामा प्रतिभा सम्मानबाट सम्मानित भएका छन्। ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८ बाट सम्मान गरिएको पोखरा नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले जनाएको छ ।शनिबार पोखरामा आयोजित एक समारोहका बिच […]

डा. बराललाई सम्मान तथा संगीतकार गुरुङलाई पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी बताए । सन् २००८ मा बेलायतमा

डा. बराल र गुरुङलाई सम्मान

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराललाई रु. ५० हजारको ‘प्रतिभा सम्मान’ र युवा सङ्गीतकार गणेश गुरुङलाई रु. एक लाखको ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिए। सन् २००८ मा बेलायतमा स्थापित सो संस्थाबाट हालसम्म ईश्वर मानन्धर,  अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा डा गोविन्दराज भट्टराई, ...

गीतकार डा. कृष्णहरि बराललाई ५० हजार नगदसहित ‘प्रतिभा सम्मान’

२ माघ, काठमाडौं । वरिष्ठ गीतकार तथा समालोचक प्रा. डा. कृष्णहरि बराललाई सन् २०२१ को ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले उक्त पुरस्कारबाट आफूलाई सम्मानित गर्ने निर्णय गरेको बरालले जानकारी दिए । यसैगरी प्रतिष्ठानले संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ । बराललाई ५० हजार रुपैयाँ नगद र […]

साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु-प्रतिभा सम्मान

काठमाडाैं : नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवम् साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु-प्रतिभा सम्मान २०७८ द्वारा सम्मानित गरिएको छ। शनिबार काठमाडौंको साहित्य सदन नेपालको सभाहलमा भएको कार्यक्रममा श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो। साहित्य सदन नेपाल र व्यथित-सिन्धु प्रतिभा सम्मान कोषद्वारा आयोजित सम्मान अर्पण कार्यक्रममा श्रेष्ठसहित नरेन्द्रराज पौडेलसमेत सम्मानित भएका हुन्।साहित्यकार स्व. केदारमान व्‍यथितको स्मृतिमा आयोजित गरिएको हो। व्यथित (सिन्धु प्रतिभा सम्मान कोष

व्यथित–सिन्धु प्रतिभा सम्मान घोषणा

कवि केदारमान व्यथितका पहलमा स्थापित व्यथित–सिन्धु प्रतिभा सम्मान कोषका तर्फबाट प्रदान गरिने व्यथित–सिन्धु प्रतिभा सम्मानबाट यस वर्ष वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेललाई सम्मानित गरिने भएको छ । पौडेल अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक पनि हुन् । यस्तै कोषका तर्पmबाट वार्षिक रुपमा अर्पण गरिने सिन्धु प्रतिभा सम्मानबाट सिन्धुपाल्चोकका कवि जीवन श्रेष्ठलाई सम्मानित गरिने निर्णय भएको छ ।  कोषले सञ्चालन गरिआएको सिन्धु प्रतिभा सम्मानका क्रममा सम्मानित प्रतिभामा सम्मानका साथ दुवै प्रतिभालाई समान गरिने र सोको...