तुम्खेवा सम्मान कार्यसमितिद्वारा उच्च ओहदाका ३ जना व्यक्तिलाई सम्मान

तेह्रथुम । तुम्खेवा सम्मान कार्यसमितिले छथर गाउँपालिका-५ ओख्रेमा एक कार्यक्रमकाे आयोजना गरी तुम्खेवा समुदायमा उच्च ओहदामा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको छ । कार्यसमितिले शुक्रबार तुम्खेवा वयो वृद्ध, प्रतिष्ठित व्यक्तित्व सम्मान कार्यक्रमकाे आयोजना गरी सम्मान गरेको हो । समितिले सञ्चारिका समूह नेपालका केन्द्रीय अध्यक्ष बिमला तुम्खेवालाई सम्मान गरेको छ । दुई दशक भन्दा लामो समयदेखि नेपाली […]