आइक्यान पार्सदलाई सम्मान

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नवनिर्वाचित आइक्यान पार्सदहरुलाई सम्मान गरेको छ। सम्मान कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्याक्तिहरुको उपस्थिति थियो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभुषण प्राप्त गरेका संघका सदस्यहरुलाई संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेका…

सम्बन्धित सामग्री

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघद्वारा नवनिर्वाचित आईक्यान पार्सदहरुलाई सम्मान

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा सरकारबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान गरेका थिए । कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवा श्री पदकद्वारा विभूषित नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ तथा संस्थाका पूर्व अध्यक्ष नारायण बजाज (हाल देश बाहिर रहनुभएको), नेपाल चार्टर्ड एकाउन्टेन्ट सं

सरकारबाट विभूषण प्राप्त पूर्वपदाधिकारीलाई आइक्यानको सम्मान

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले सरकारबाट विभूषण प्राप्त पूर्वपदाधिकारी तथा नवनिर्वाचित आइक्यान पार्षदहरुलाई सम्मान गरेको छ ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्षद तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले गरेका हुन् ।कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदकद्वारा विभुषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ […]

वेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट बोटलर्स नेपाल(तराई) सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान) ले बोटलर्स नेपाल(तराई) लिमिटेडलाई जेनेरल सेक्टरअन्तर्गत ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष ०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्रदान गरिएको हो । अघिल्लो वर्ष बोटलर्स नेपाल लिमिटेड त्यही श्रेणीमा उपविजेता भएको थियो । कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स […]

लुम्बिनी विकास बैंकलाइ आइक्यानको सम्मान

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आइक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकलाई दिएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।बैंकले सदैव कटिवद्ध रही आफ्ना ग्राहकलाई उत्कृष्ट […]

नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औं वार्षिक साधारण सभा सम्पन्न

वैशाख ७, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ प्रमुख अतिथि र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको विशिष्ट अतिथिको रुपमा सहभागी भएको संघले जानकारी दिएको छ । उक्त साधारण सभाले संघियताको मर्मअनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशीकरण सुनिश्चित गर्दै सर्वसम्मत रुपमा विधान संशोधन पारित गरेको छ । साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र ५० वर्षभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्स पेसामा योगदान पुर्‍याएबापत सिए टिआर उपाध्यायलाई सम्मान गरिएको थियो ।  कार्यक्रमका विशिष्ट अतिथि, नेपाल राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सिए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनीय रहने बताए । साथै उनले नेपाल राष्ट्र बैंकमा समेत सिएहरुको कार्यसम्पादन क्षमता तथा माग उच्च रहेको बताए । कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखापरीक्षक टंकमणि शर्मा, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए ।