सत्यमोहन जोशीलाई सम्मान

संस्कृति विद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ ।नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरले सनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो ।नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएवापत संस्कृतिविद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतिले सम्मान गरे । […]

सम्बन्धित सामग्री

मेरो हात नपरेको सत्यमोहन दाइको त्यो पुस्तक

सत्यमोहन जोशी संस्कृतिविद् अनि साहित्यकार मात्रै हुनुहुन्नथ्यो। उहाँ महापुरुष हुनुहुन्थ्यो। उहाँ देशकै सम्पत्ति हो। राष्ट्रकै धरोहर हो। दाइमा अहंकार कत्ति थिएन। कहिल्यै घमन्ड गर्नुभएन। सबैलाई सम्मान गर्ने, माया गर्ने, प्रोत्साहन दिने उहाँको बानी थियो। मला...

सत्यमोहन जोशी : शताब्दी एक, योगदान अनेक

काठमाडौँ : सत्यमोहन जोशी एक युगपुरुष हुन् । उनी पूरापूर १०३ वर्ष बाँचेर आइतबार संसारबाट बिदा भए । उनले समाजमा गरेको योगदानलाई मूल्यांकन गर्दै केही संस्थाहरूले जोशीलाई ‘शताब्दी पुरुष’को सम्मान दिएका थिए । जसको स-सम्मान बिदाई र शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । जोशीको जीवनकालमा त्यही सम्मान यति धेरै लोकप्रिय बन्यो कि सारा […]

संस्कृतिविद् सत्यमोहन जोशीलाई महालक्ष्मी विकास बैंकको सम्मान

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्कृतिविद् जोशीलाई सम्मान गरेको हो । २८ औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका जोशीलाई सम्मान गरेको हो । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक […]

सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति […]

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । ललितपुरको पाटनस्थित सत्यमोहन जोशीकै निवासमा पुगेर अनेसाकी केन्द्रीय अध्यक्ष गीता खत्री र सदस्य प्रा.डा खगेन्द्र लुइँटेलले सत्यमोहन जोशीलाई अनेसासको मानार्थ सदस्यता प्रदान गरी सम्मान गरेका हुन् । अनेसासले उहाँका नाममा एक हजार डलर राशिको सत्यमोहन जोशी पुुरस्कार स्थाना गरेको छ । कार्यक्रममा अनेसास नवरत्न पुरस्कार साहित्य तर्फ गङ्गा तिगल, शारदा पौडेल, गीता कार्की, शकुन ज्ञवा

सत्यमोहन जोशी सम्मानित

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो ।नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्वर्द्धनमा योगदान पुराए वापत संस्कृतिविद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो । उनलाई  न...

सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दानको घोषणा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरिर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतीमा हस्ताक्षर गर्नुभएको हो । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताउनुभयो । घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोर्नुभएको बताउनुभयो । उहाँले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकोले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताउनुभयो । महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पुर्‍याउनुहुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताउनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उहाँको भनाई छ ।

सत्यमाेहन जाेशीलाई भब्य सम्मान (फाेटाेफिचर)

वाङ्मय शताब्दि पुरुष डा. सत्यमोहन जोशीलाई शुक्रबार राजधानीमा एक भव्य समारोहबीच सम्मान गरिएको छ। नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मान’ समितिका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्। जोशीलाई सम्मान स्वरूप वसन्तपुरबाट दिउँसो १ बजे नेपाली सेनाको बग्गी एवं ब्यान्डसहितको टोलीको र्‍यालीले नगर परिक्रमापश्चात् राष्ट्रिय…

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित :: Pahilopost.com

काठमाडौँ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ।  मंगलबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले जोशीलाई सम्मान गरेका हुन्। कार्यक्रममा मन्त्री देवले जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको अनुसन्धानमा जोशी सक्रिय भई सिर्जनात्मक लेखनको माध्यमबाट