पनौतीमा पाँच कवि सम्मान

काभ्रे – जिल्लाको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको थियो । कविलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान गरेका हुन् । यस्तै गोष्ठीमा स्थानीय […]

सम्बन्धित सामग्री

कवि बानियाँ र चित्रकार राई पुरस्कृत

खोटाङ, १० चैत । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुन् । साहित्यको माध्यमबाट जिल्लालाई पु¥याएको योगदानको कदर गर्दै कवि बानियाँलाई तथा खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएकमा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले […]

कवि

गर्छस् के भन्दा भावनाको खेती गर्छु भन्छ खान्छस् के भन्दा शब्दहरू आहारा हुन् भन्छ बाँच्छस् कसरी त ? कविता सहारा हुन भन्छ कवि कविता लेख्छ भन्नुपर्ने अप्ठ्यारो हो तर क्लिष्ट र दुर्वोध्य भन्छ नसकिनेलाई असाध्य भन्छ सजिलो हुनुपर्नेलाई सरस र बोधगम्य भन्छ खै किन हो यो कवि खाली नबुझिने बन्न खोज्छ नबुझिने लेख्न खोज्छ गाउँ […]

कवि श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’ को परिचर्चा

ज्योति साहित्य प्रतिष्ठानको १८४औं शृंखलामा कवि मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको छ। नयाँबानेश्वरस्थित टेरेस क्याफेमा प्रा. तुलसी दिवस र कवि शैलेन्द्र साकारले सो कृतिको परिचर्चा गरेका हुन्।...

सिन्धुलीका कवि ‘यात्री’को ‘बूढो समय’ लोकार्पण

सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कवितासंग्रह ‘बूढो समय’ को लोकार्पण भएको छ।

कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

कवि नवीन प्राचीनको कविता संग्रह प्वाँख बजारमा आएको छ। पब्लिकेसन नेपालयले बजारमा ल्याएको कविता संग्रहमा ८७ कविता संग्रहित छन्। भुटानी मूलका नेपाली–भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली 'सुफि–शैलीका...

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

काठमाडौं । कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको पुस्तकमा कवि प्राचीनका ८७ कविता संग्रहित छन् । भुटानी मूलका नेपालीभाषी कवि प्राचीन निजात्मक शैलीमा कविता सिर्जना गर्छन् । पुस्तक विमोचन कार्यक्रममा कवित नवराज पराजुलीले प्राचीनका कवितामा सुफी शैली झल्किने र तिनमा हृदयको अन्तध्र्वनिको भाषा हुने बताए । ‘प्वाँख’ कविताा […]

कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

काठमाण्डाै - पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता सङ्ग्रह 'प्वाँख' बजारमा ल्याएको छ । कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस सङ्ग्रहमा ८७ कविताहरु सङ्ग्रहित छन् । पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् 'कविता मभित्र कुनै कोमल भावना बनेर अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरको छु । वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु ।' भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि&nbs...

कवि अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’को दाङ विमोचन

१२ असार, दाङ । कवि नवीन अभिलाषीको कृति ‘मौलामा बाधिएको राँगो’को दाङ विमोचन गरिएको छ । यसअघि काठमाडौमा कवि एवं समालोचक डा. अमर गिरीले यो कृतिको विमोचन गरेका थिए । उदाहरण समूह नेपालको आयोजनामा कवि अभिलाषीको उक्त कविता संग्रहको शनिबार गृह जिल्लामा विमोचन गरिएको हो । कृतिमाथि विमर्श समेत गरिएको छ । कृतिबारे बोल्दै समालोचक टिकाराम […]

कवि वास्तोलाको 'भोका सपनाहरु' लोकार्पित

नेपाली कविता साहित्यकाशमा कवि होमशंकर वास्तोलाको 'भोका सपनाहरु' लोकार्पित भएको छ।

कवि

विचरो, कवि, अब के गरोस् उसका मस्तिष्कभरि सिरियामा बम पड्केका कविताहरू ताजै छन् अमेरिका , कोरियाली युद्धपोतहरू हिंसामा अग्लेका कविताहरू उकुसमुकुस छन् घडी हेर्छ – नौ बज्दै छ खल्ती छाम्छ –रित्तो बिलकुल रित्तो, चुलोमा ग्याँस आउला कसरी ! छोराका गणित कपी स्...