बिपी साहित्य सम्मान रेग्मी र सेनानी सम्मान कायस्थलाई

काठमाडौँ – जननायक बिपी कोइराला स्मृति ट्रस्टले बिपी साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ कवि मदन रेग्मी र बिपी सेनानी सम्मान एवं पुरस्कार तिलकप्रसाद कायस्थलाई प्रदान गर्ने भएको छ। ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले शनिबार विज्ञप्ति जारी गरी आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि रेग्मीलाई बिपी साहित्य सम्मान र प्रजातन्त्र सेनानी कायस्थलाई बिपी सेनानी सम्मान प्रदान गर्न […]

सम्बन्धित सामग्री

पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन...

आगामी साता नुवाकोटमा दुईदिने साहित्य महोत्सव

साहित्य संगम नुवाकोटले दुईदिने साहित्य महोत्सव गर्ने भएको छ । साहित्य संगमले आगामी साता (१४ र १५ गते) देशभरका चर्चित साहित्यकार सहभागी गराएर ‘नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव’ गर्न...

साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयाजना गरेर साहित्य सन्ध्याले साहित्यकार उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार २०७९, साहित्यकार खेमराज निरौलालाई साहित्य सन्ध्या सहभागिता पुरस्कार २०७९, स्नायु रोग विशेषज्ञ वसन्तराज पन्तलाई साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मान गरेको छ । त्यसैगरी, बाल प्रतिभा गोमा कामीलाई साहित्य […]

साहित्य महोत्सव सुरु

‘पर्यटनका लागि साहित्य’ भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा दुइदिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा भएको उद्घाटनमा सांसद महेश बस्नेत र इलाम नगर […]

इलाम साहित्य महोत्सव सुरु

इलाम – पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे। महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, […]

कैलालीमा टीकापुर साहित्य महोत्सव हुने

५ चैत, काठमाडौं । कैलालीमा टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ । टीकापुर साहित्य समाजले यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको हो । नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सम्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा […]

साहित्य र पसिना

जुन टिकेको हुन्छ त्यो असल साहित्य र जुन नष्ट भएर गएको हुन्छ त्यो खराब साहित्य हुन्छ ।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’

साहित्य सन्ध्याले नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ।...

हेटौंडामा बृहत साहित्य महोत्सव

हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गरिएको छ । शुक्रबार र शनिबार दुई दिन संचालन हुने साहित्य महोत्सव मकवानपुरे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाको...

साहित्य मञ्चद्वारा दुई जना पुरस्कृत

विराट आदर्श साहित्य मञ्च विराटनगरले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने दुई जना व्यक्तिलाई पुरस्कृत गरेको छ।...