मिका सिंहको ‘बोत्तलको विर्को’मा आर्यन, पल र दुर्गेश

बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहले स्वर भरेको नेपाली गीत ‘बोत्तलको बिर्को’ सार्वजनिक भएको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ । यो गीतको भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय छ । भिडियोलाई आकर्षक बनाउन निर्माताले राम्रै लगानी गरेको देख्न सकिन्छ । विभोर […]

सम्बन्धित सामग्री

आर्यन ‘सायरा’मा अनुबन्धित

काठमाडौं । केही समययताबाट फुर्सदमा रहेका अभिनेता आर्यन सिग्देल ‘सायरा’मा अनुबन्धित भएका छन् । आइतबार मात्र निर्माण कम्पनी डीबिआर मिडिया एन्ड मुभिज प्रालिसँग नयाँ फिल्मका लागि उनले सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभस्टोरीमा तयार हुने जनाइएको छ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएको बताउ“छन् […] The post आर्यन ‘सायरा’मा अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भिडियोमा आर्यन र पूजाको जोडी

काठमाडौँ– नायिका पूजा शर्माले आफ्नो करियरको सुरुवात नै अभिनेता आर्यन सिग्देलको को-स्टार बनेर गरेकी हुन् । आर्यन अभिनीत ‘मधुमास’ मार्फत पूजा अभिनयमा उदाएकी हुन् । यद्यपि त्यसपछि आर्यन र पूजाको जोडी ठुलोपर्दामा देखिएको छैन । निर्देशक सुदर्शन थापाले केही फिल्ममा आर्यनलाई पूजाको अपोजिट कास्ट गर्ने कोसिस गरेका थिए । यद्यपि आर्यनले मानेनन् । आर्यनले किन […]

आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ […]

आर्यन भन्छन् - संघर्षको दिन उज्यालो थियो

अभिनेता आर्यन सिग्देल पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिन थालेका छन् । फिल्म अभिनय अफर कम भएपछि उनी म्युजिक भिडियोमा देखिन थालेका हुन् ।आर्यनले फिल्म नपाएर म्युजिक भिडियो गरिरहेका भन्ने पनि छन् । तर, आफू पहिला पनि र अहिले पनि फुर्सदिलो भएको आर्यन बताउँछन् । ‘निखिल दाइ र विराज दाइको दिनमै दुईटा फिलम सेड्युल चल्ने समयमा पनि म वर्षमा २ वटा फिल्म मात्र गर्थे’ आर्यनले भने ‘म पहिले पनि फुर्सदिलो र अहिले पनि ।’राजधानीमा आयोजित ‘सुन सानो कथा’ गीत सार्वजनिक

नयाँ फिल्ममा अनुबन्धित भए आर्यन सिग्देल

काठमाडौं, ४ माघ । चर्चित नायक आर्यन सिग्देल नयाँ फिल्म अनुबन्ध भएका छन् । निर्देशक मधुसुदन भट्टराईले निर्माण गर्ने नयाँ फिल्ममा सिग्देलले हस्ताक्षर गरेका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । निर्देशक भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको हो । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने निर्माण पक्षले जनाएको […]

मधुसुदनको फिल्ममा आर्यन फाइनल

४ माघ, काठमाडौं । आरआर फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । आर्यन र निर्माण टिमबीच सोमबार चलचित्रका लागि सम्झौता भएको हो । हालसम्म नाम तय नगरिएको यो चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । चलचित्रलाई एक्सन र लभ स्टोरी जनरामा  निर्माण गर्न लागिएको निर्देशक भट्टराईले जानकारी दिए । भट्टराई […]

शाहरुख खानले छोराका लागि खटाए बडीगार्ड, नयाँ मान्छेसँग झर्को मान्छन् आर्यन

शाहरुख खानका छोरा आर्यन खान कार्डिएला क्रुज ड्रग्स केसमा फसेदेखि नै विवादमा छन् । थुप्रै हप्तासम्म जेलमा सजाय काटेपछि आर्यन २९ अक्टोबरमा जमानतमा छुटेका छन् । जमानतपछि पनि आर्यन मिडिया र प्रशंसकबाट टाढै छन् तर आर्यनलाई चाँडै नै सार्वजनिक रुपमा देखिने सम्भावना छ किनभने उनले अब एक नीजि बडीगार्ड पाइसकेका छन् । अबदेखि आर्यन खानको सुरक्षाको जिम्मेवारी शाहरुख खानका पुराना सिक्योरिटी हेड रवि सिंहलाई दिइएको भारतीय सञ्चारम माध्यमले जानकारी दिएका छन् ।आर्यन खान जेलबाट छुटेपछि नै शाहरुख छोराका लागि बड

आर्यन खानले पाए जमानत !

काठमाण्डाै – मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए । यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् । यस मामिलामा पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन खानकाे पैरवी गरेका हुन् । याे फैसलापछि मुकुल रोहतगीले भने, ‘मुम्बई उच्च अदालतले तीन दिनसम्मकाे सुनेपछि आर्यन खान, अरबाज मर्चेन्ट र म...

आर्यन खान अझै १४ दिन हिरासतमै रहने

शाहरुख खानका छोरा आर्यन खानलाई अझै १४ दिन न्यायिक हिरासतमा राखिने भएको छ। ‘मेट्रोपोलियन म्याजिस्ट्रेट कोट’ ले ड्रग्स मुद्दामा पक्राउ परेका आर्यन र अन्य ७ जनालाई अनुसन्धानको लागि अझै १४ दिन हिरासतमा राख्ने निर्णय गरेको हो। आर्यन खानका वकिलले उनकाे रिहाइको लागि निवेदन दिएका छन्। लागूऔषध मुद्दामा पक्राउ परेका उनलाई आइतबार समुन्द्री किनारमा क्रुज शीपमा […]

आर्यन–नम्रताको जोडीको प्रतिक्षा

नायक आर्यन सिग्देलले नायिका नम्रता श्रेष्ठको आज परेको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै हरेक पल तिम्रो मुहारमा खुशी देख्न पाइयोस् भनेर कामना गरे । आर्यन नम्रतालाई ‘नमी’ भनेर बोलाउँछन् । जन्मदिनमा शुभकामना दिने क्रममा आर्यनले नम्रतासँगको रोमान्टिक तस्वीर पोष्ट गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा आर्यन र नम्रताको जोडीलाई सफल मानिन्छ । ‘मेरो एउटा साथी […]