शाहरुख खानका छोरा आर्यन खानलाई अझै १४ दिन न्यायिक हिरासतमा राखिने भएको छ। ‘मेट्रोपोलियन म्याजिस्ट्रेट कोट’ ले ड्रग्स मुद्दामा पक्राउ परेका आर्यन र अन्य ७ जनालाई अनुसन्धानको लागि अझै १४ दिन हिरासतमा राख्ने निर्णय गरेको हो। आर्यन खानका वकिलले उनकाे रिहाइको लागि निवेदन दिएका छन्। लागूऔषध मुद्दामा पक्राउ परेका उनलाई आइतबार समुन्द्री किनारमा क्रुज शीपमा […]