नयाँ फिल्ममा अनुबन्धित भए आर्यन सिग्देल

काठमाडौं, ४ माघ । चर्चित नायक आर्यन सिग्देल नयाँ फिल्म अनुबन्ध भएका छन् । निर्देशक मधुसुदन भट्टराईले निर्माण गर्ने नयाँ फिल्ममा सिग्देलले हस्ताक्षर गरेका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । निर्देशक भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको हो । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने निर्माण पक्षले जनाएको […]

सम्बन्धित सामग्री

चलचित्र ‘दौँतरी’ मा गरिमा अनुबन्धित

काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनीत चलचित्र ‘दौँतरी’ मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको यस चलचित्रमा गरिमा शुक्रबार अनुबन्धित भएकी हुन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा आर्यन र गरिमासँगै मुकुन भुसाल र साक्षी लम्सालको मुख्य भूमिका […]

नाम नजुरेको नयाँ चलचित्रमा साक्षी लम्साल अनुबन्धित

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको नाम बिहिन (अनटाइटल) चलचित्रमा अभिनेत्री साक्षी लम्साल अनुबन्धित भएकी छन् । यसअघि उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन् । चलचित्रको कथा भने पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् । चलचित्रको नाम फाइनल नभइसकेको सुवेदीले बताए। सुवेदीले चलचित्रमा एक अर्को अभिनेत्री अनुबन्धित हुन […]

नाम नजुरेको नयाँ चलचित्रमा आर्यन सिग्देल अनुबन्धित

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको नाम बिहिन चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । यसअघि उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल अनुबन्धित भैसकेका छन् । चलचित्रको कथा भने पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् । चलचित्रको नाम भने फाइनल नभइसकेको सुवेदीले बताएका छन् । सुवेदीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको […]

मधुसुधन भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

काठमाडौं : गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ बक्सअफिसमा कमजोर सावित भएको छ। यसै फिल्ममार्फत तीनवर्षपछि पर्दामा देखिएका आर्यन सिग्देलको जादु चल्न सकिरहेको छैन। यसैबिच, आर्यन नयाँ फिल्ममा अनुबन्धित भएका छन्। मधुसुधन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा आर्यन मुख्य भूमिकामा देखिनेछन्। फिल्मको नाम भने जुरिसकेको छैन। निर्माण टिम र आर्यनबिच…

निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

काठमाडौं– निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो ।  लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए । नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका […]

मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भए आर्यन

काठमाडौं । ‘डिसेम्बर फल्स’ हलमा चलिरहँदा अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । प्रायः प्रेमकथा र एक्सन फिल्ममा देखिंदै आएका सिग्देलको यो फिल्म भने ग्रामीण कथावस्तुमा आधारित हुनेछ । शीर्षक तय भइनसकेको फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्ने भएका छन् । मधुसुधनले यसअघि ब्ल्याकमेल, ब्ल्याकनाइट, निर्भय र सुकुलगुण्डा निर्देशन गरिसकेका छन् । आगामी फिल्म […]

आर्यन ‘सायरा’मा अनुबन्धित

काठमाडौं । केही समययताबाट फुर्सदमा रहेका अभिनेता आर्यन सिग्देल ‘सायरा’मा अनुबन्धित भएका छन् । आइतबार मात्र निर्माण कम्पनी डीबिआर मिडिया एन्ड मुभिज प्रालिसँग नयाँ फिल्मका लागि उनले सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभस्टोरीमा तयार हुने जनाइएको छ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएको बताउ“छन् […] The post आर्यन ‘सायरा’मा अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आर्यन सिग्देल ‘सायरा’ मा अनुबन्धित

काठमाडौं। अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताए । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा […]

अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित

काठमाडौं : अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्। निर्माण कम्पनी डीबीआर मिडिया एण्ड मुभिज प्रालिसँग आर्यनको लिखित सम्झौता भइसकेको छ। रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। फिल्मको कथा परियारले नै तयार पारेका हुन्। फिल्मको विषयवस्तु र पात्र मन परेपछि आर्यलले साइन गरेको बताइएको…

आर्यनको कमब्याक पक्का, ‘सायरा’ फिल्ममा अनुबन्धित

काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । डीबीआर मिडिया एण्ड मुभिजले निर्माण गर्न लागेको ‘सायरा’मा उनी जोडिएका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सामाजिक र प्रेम सम्बन्धको कथावस्तुमा निर्माण हुने जनाइएको छ । फिल्ममा लिखित सहमतिपछि कुरा गर्दै सिग्देलले कथावस्तुका कारण आफू आकर्षित भएको बताए । असोजदेखि नेपाल र अस्ट्रेलियामा […]