शाहरुख खानका छोरा आर्यन खान कार्डिएला क्रुज ड्रग्स केसमा फसेदेखि नै विवादमा छन् । थुप्रै हप्तासम्म जेलमा सजाय काटेपछि आर्यन २९ अक्टोबरमा जमानतमा छुटेका छन् । जमानतपछि पनि आर्यन मिडिया र प्रशंसकबाट टाढै छन् तर आर्यनलाई चाँडै नै सार्वजनिक रुपमा देखिने सम्भावना छ किनभने उनले अब एक नीजि बडीगार्ड पाइसकेका छन् । अबदेखि आर्यन खानको सुरक्षाको जिम्मेवारी शाहरुख खानका पुराना सिक्योरिटी हेड रवि सिंहलाई दिइएको भारतीय सञ्चारम माध्यमले जानकारी दिएका छन् ।आर्यन खान जेलबाट छुटेपछि नै शाहरुख छोराका लागि बड