आर्यन खानले पाए जमानत !

काठमाण्डाै – मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए । यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् । यस मामिलामा पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन खानकाे पैरवी गरेका हुन् । याे फैसलापछि मुकुल रोहतगीले भने, ‘मुम्बई उच्च अदालतले तीन दिनसम्मकाे सुनेपछि आर्यन खान, अरबाज मर्चेन्ट र म...

सम्बन्धित सामग्री

के हो अग्रिम जमानत ? यो कस्तो अवस्थामा कसरी लिन सकिन्छ ?

अग्रिम जमानत भन्नाले कुनै व्यक्तिलाई आफू फौजदारी कसुरको अभियोगमा पक्राउ पर्दै छु भन्ने आशङ्का लागेमा निजले आफूलाई मुद्दाको अनुसन्धानका लागि पक्राउ नगरियोस् भनी अग्रिम जमानत लिनुलाई बुझिन्छ।...

रास्वपाका खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा –२ को उपनिर्वाचनमा ३१ उम्मेदवारहरुको जमानत जफत भएको छ। रास्वपाका उम्मेदवार रमेश प्रसाद खरेल सहित ३१ जना उम्मेदवारको जमानत जफत भएको हो।...

मधेश प्रदेशमा २६ दलको जमानत जफत

काठमाडौं, पुस ४ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मधेस प्रदेशमा २६ दलको जमानत जफत भएको छ । निर्वाचनमा ३६ वटा दलको सहभागिता रहेकोमा १० दलले मात्र आफ्नो जमानत बचाउन सकेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलको जमानत जफत हुने व्यवस्थाबमोजिम २६ दलको जमानत […]

बागमती प्रदेशमा ३३ दलको जमानत जफत

काठमाडौं– बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।  प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता  पाएनन् । आयोगका अनुसार लुम्बिनी […]

दाङमा ६४ जना उम्मेदवारको जमानत जफत

दाङ : जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ६४ जना उम्मेदवारको जमानत जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउने ६४ उम्मेदवारको जमानत जफत भएको हो।सम्बन्धित क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत उम्मेदवारले प्राप्त नगरेको खण्डमा जमानत जफत हुने कानुनी प्रावधान छ। यसरी जमानत जफत हुनेमा ७ जना महिला र ५७ जना पुरुष उम्मेदवार छन्।जमानत जफत हुनेमा सबैभन्दा धेरै दाङ क्षेत्र नं. ३ का उम्मेदवार रहेका छन्। जहाँ प्रतिनिधिसभा तर्फ १३ जना र प्रदेशसभा तर्फ १५ जना उम्मेदवारको जमानत जफत

जुम्लाका चार उम्मेदवारको जमानत जफत

जुम्लाका चार उम्मेदवारको जमानत जफत भएको छ। हालै सम्पन्न प्रतिनिधिसभाका दुई तथा प्रदेश सभाका दुई उम्मेदवारको जमानत जफत भएको हो। सदर मतको कम्तिमा १० प्रतिशत मत ल्याउन नसक्ने उनीहरुको जमानत जफत...

जुम्लामा चार उम्मेदवारको जमानत जफत

जुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका ४ जनाको जमानत जफत भएको छ।

यी हुन् जमानत जफत हुने चर्चित अनुहार

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रत्यक्षमा १६५ सिटका लागि भएको निर्वाचनमध्ये हालसम्म ८२ सिटको नतिजा सार्वजनिक भएको छ। निर्वाचनअघि जित सुनिश्चित गरेका उम्मेदवारहरू निर्वाचनपछि जमानत नै जफत हुने गरी पराजित बन्न पुगेका छन्। निर्वाचनमा यसअघि पटकपटक निर्वाचन जितेका र चर्चित मानिएका व्यक्तिहरू जमानत जोगाउने नसक्ने गरी पछारिएका छन्। निर्वाचन आयोगले कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरूको जमानत जफत गर्छ। लक्ष्मणलाल कर्णलोकतान्त्रिक

ललितपुरमा ४४१ जना उम्मेदवारको जमानत जफत

ललितपुर– ललितपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूसहित ४४१ जनाको जमानत जफत भएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतको १० प्रतिशत मत नपाउने ललितपुरमा  ४४१ जना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार एक हजार ४१५ जनाको उम्मेदवारी परेकोमा ९६९ जना उम्मेदवारले जमानत जोगाउन सफल भए । जमानत […]

यी ७ सर्त नमानेमा आर्यनको जमानत हुने छ रद्द

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई मुम्बई हाइकोर्टले बिहीबार सर्तसहित जमानत दिएको छ।हाई प्रोफाइल क्रुज ड्रग्स पार्टीमा समातिएका आर्यनले २५ दिनपछि जमानत पाएका हुन्। हाईकोर्टमा आर्यनको मुद्दामा उनको पक्षमा पैरवी गरेका मुकुल रोहतगीका अनुसार अदालतले आर्यनको जमानतको फैसला गरेपछि खुशीले शाहरुखको आँखा रसाएका थिए।आर्यनले जमानत पाए पनि अदालतको ७ वटा सर्त भने मान्नुपर्ने हुन्छ। अदालतले आर्यनलाई निम्न सर्तसहित जमानत दिएको हो,१. आर्यन यस मुद्दाका अरु आरोपीसँग सम्पर्क गर्ने छैनन्।२. यो म