आर्यन–नम्रताको जोडीको प्रतिक्षा

नायक आर्यन सिग्देलले नायिका नम्रता श्रेष्ठको आज परेको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै हरेक पल तिम्रो मुहारमा खुशी देख्न पाइयोस् भनेर कामना गरे । आर्यन नम्रतालाई ‘नमी’ भनेर बोलाउँछन् । जन्मदिनमा शुभकामना दिने क्रममा आर्यनले नम्रतासँगको रोमान्टिक तस्वीर पोष्ट गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा आर्यन र नम्रताको जोडीलाई सफल मानिन्छ । ‘मेरो एउटा साथी […]

सम्बन्धित सामग्री

बागलुङमा प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुग्नुभयो । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उहाँलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।

‘प्रसूति प्रतिक्षा घर’ ले सुत्केरी हुन आउनेलाई सहज

जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’ को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।...

‘प्रसूति प्रतिक्षा घर’ ले सुत्केरी हुन आउनेलाई सहज

जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’ को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।...

बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन

म्याग्दी, २६ कात्तिक: सदरमुकामस्थित बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामीण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसूति सेवा लिन आउनेका लागि कक्ष स्थापना भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण गरेर प्रसूति प्रतिक्षा कक्षको सेवा सुरु गरेको बताए । “स्वास्थ्य मन्त्रालयको […]

प्रतिक्षा शुक्ला मिस नेपाल युएस २०२१ घोषित

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन् । प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए ।  प्रतियोगिता अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए । न्यूयोर्कको क्विन्स थेटरमा आयोजना भएको कार्यक्रममा सहभागी […]

‘मिस नेपाल युएस’ बनिन् प्रतिक्षा शुक्ला

अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस–२०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गरेकी छिन् । शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित भएकी छन् ।  त्यसैगरी द्वितीय उपविजेता अलिशा लिम्बु बनेकी छिन् ।अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएसको यो समारोह १० औं वार्षिकोत्सव हो । मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको हो । १० वर्षअघि सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस) को ताज पहिरि

नेपाली फिल्मको माहोल बनाउन हिन्दीकै प्रतिक्षा

झट्ट सुन्दा, नेपाली चलचित्रका लागि माहोल बनाउन हिन्दी चलचित्रकै प्रतिक्षा गर्नुपर्ने कुरा आश्चर्यमा पार्ने खालको लाग्छ । तर, कोरोनाको दोश्रो महामारीपछि विस्तारै पुरानै लयमा फर्किन थालेको चलचित्र क्षेत्रका लागि यतिबेला प्रतिक्षा बलिउड चलचित्रको छ । कारण, एउटा ठूलो हिन्दी चलचित्र रिलिज भएर माहोल नबनेसम्म नेपाली चलचित्र रिलिज गर्ने जोखिम निर्माताले मोल्न चाहेका छैनन् । यो […]

प्रतिक्षा र विशालले ल्याए ‘संगिती’

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बिभिन्न खालका तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक तथा सर्जक विशाल रायमाझीको शब्द संगीतमा ‘संगिनी’ बोलको गीत सार्वजनिक भएको छ ।गीत गायनमा विशाललाई प्रतिक्षा वाग्लेले स्वरमा साथ दिएका छन् । गीतमा शान्ता बस्नेत, शर्मिला रायमाझी, सुमन राना र टेकेन्द्र रोकायाले कोरस गायन गरेका छन् ।राजकुमार मगरको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा एलिना रायमाझी,अल्फाज साह, पुजन घिमिरे, कुशल अधिकारी, गोविन्द थापा, प्रिन्स पाण्डेको द