मधुसुदनको फिल्ममा आर्यन फाइनल

४ माघ, काठमाडौं । आरआर फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । आर्यन र निर्माण टिमबीच सोमबार चलचित्रका लागि सम्झौता भएको हो । हालसम्म नाम तय नगरिएको यो चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । चलचित्रलाई एक्सन र लभ स्टोरी जनरामा  निर्माण गर्न लागिएको निर्देशक भट्टराईले जानकारी दिए । भट्टराई […]