आर्यन भन्छन् - संघर्षको दिन उज्यालो थियो

अभिनेता आर्यन सिग्देल पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिन थालेका छन् । फिल्म अभिनय अफर कम भएपछि उनी म्युजिक भिडियोमा देखिन थालेका हुन् ।आर्यनले फिल्म नपाएर म्युजिक भिडियो गरिरहेका भन्ने पनि छन् । तर, आफू पहिला पनि र अहिले पनि फुर्सदिलो भएको आर्यन बताउँछन् । ‘निखिल दाइ र विराज दाइको दिनमै दुईटा फिलम सेड्युल चल्ने समयमा पनि म वर्षमा २ वटा फिल्म मात्र गर्थे’ आर्यनले भने ‘म पहिले पनि फुर्सदिलो र अहिले पनि ।’राजधानीमा आयोजित ‘सुन सानो कथा’ गीत सार्वजनिक